९ मंसिर २०८१ आइतबार
image/svg+xml

खानेपानीको पर्खाइमा बाढी-पहिरो पीडित

काठमाडौँ थापाथलीस्थित सुकुम्वासी टोलमा बस्ने बलबहादुर मोक्ताङको कहानी पनि उस्तै छ। पिउनसम्म त जारको पानी नै प्रयोग गर्छन् तर सबै प्रयोजनका लागि जारको पानी प्रयोग गर्न गाह्रो भएपछि उनी धमिलै भए पनि बागमती नदीको पानी प्रयोग गर्छन्।

सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासोः मेयर बालेनले वास्तै गरेनन्

काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन्।

बागलुङ बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

बागलुङको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका- ४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ।

बर्सेनि विपद्को त्रास-कसबाट जोगिने आश !

यस वर्षको मनसुन सुरु भएयता काभ्रेपलाञ्चोकमा तीन बालबालिकासहित छजनाको बाढीले बगाएर मृत्यु भइसक्यो।

बाढी/पहिरोले भत्किएको मन

हरेक वर्ष नेपालमा बाढी/पहिरोले ठूलो जनधनको क्षति गर्छ। जनधनको क्षतिसँगै जनमानसमा भय, डर, त्रास र आतंक छोड्छ।

बाढीपहिराेले देशका विभिन्न भागमा क्षति, प्रमुख राजमार्गहरू नै अवरुद्ध

निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिराेले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन्।

देशभर बाढी, पहिरो र डुबान: १४ जनाको मृत्यु, १८ जना घाइते

शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ।

पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. २ खेजेनिमको तिङ्दुमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्