८ मंसिर २०८१ शनिबार
image/svg+xml

नेवारी खानाको प्रवद्र्धन गर्न नगदेशमा शनिबार महोत्सव

नेवारी खानाका परिकार प्रवद्र्धन गर्ने उद्देश्यले भाेलि भक्तपुरको मध्यपुर थिमिमा वः फेस्टिभल (महोत्सव) हुने भएको छ । वः मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ सफा गरी पिसेर आफूलाई मनपर्ने अण्डा, माछा, मासु तथा मरमसला मिलाइ टावामा विभिन्न आकारप्रकार दिइ पकाइने विशेष प्रकारको रोटी हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्