१८ प्रतिशत बालबालिका सुर्तीजन्य पदार्थको लतमा : सर्वेक्षण
यो या त्यो रूपमा उत्पादन हुने सुर्तीजन्य पदार्थको लतबाट बालबालिकालाई जोगाउन नसके परिणाम भयावह हुने सक्ने चेतावनी विज्ञले दिएका छन्।

नेपालमा धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दै गएको बताइएको छ।