अस्पतालबाट भागेका तीन जनामा हैजा पुष्टि
र्यापिड परीक्षणमा हैजा देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल एन्ड सरुवा रोग अस्पतालमा उपचाररत् रहँदा भागेका तीनजनामा कल्चर परीक्षणमा पनि हैजा पुष्टि भएको छ।
र्यापिड परीक्षणमा हैजा देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल एन्ड सरुवा रोग अस्पतालमा उपचाररत् रहँदा भागेका तीनजनामा कल्चर परीक्षणमा पनि हैजा पुष्टि भएको छ।
यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन्। असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो।
ललितपुर गोदावरी नगरपालिकामा एकजना युवामा हैजा पुष्टि भएको छ।
जुम्लाको चन्दननाथ नगरपालिका-४ मालाभिड गाउँका नारायण चौलागाईंको आँगनमा ५/६ वर्षअघि २५ घार मौरीका थिए।
ललितपुरको ठैबस्थित एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन) सेन्टरमा हैजा देखिएको छ।
दाङमा जडीबुटी उत्पादन बढेको छ। टिमुर, हर्रो,बर्रो,त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ।
विश्वका विभिन्न स्थानमा पोलियो भाइरसको संक्रमण कायम रहेको र नेपालमा समेत भित्रने खतरा कायम रहेकाले उन्मुलन आवश्यक रहेको सरकारको भनाइ छ।
गर्मीसँगसँगै वर्षाका कारण छालाजन्य रोगको संक्रमण बढेको अस्पतालहरूले जनाएका छन्।
राष्ट्र सङ्घको नयाँ प्रतिवेदनमा सन् २०३० सम्म जुनोटिक रोग एक नयाँ महामारीको रुपमा देखा पर्ने चेतावनी दिइएको छ।
मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ ।
अहिले देशभर भइरहेको वर्षा रोकिएलगत्तै डेंगी संक्रमण फैलिने र डेंगीसँगै जिका भाइरस र चिकनगुनियाँ फैलिने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले औंल्याएको छ।
परीक्षणको क्रममा एकजना महिलाले उक्त औषधिको दोहोरो मात्रा लगाउँदा एचआईभी सङ्क्रमण हुनबाट जोगिएको बताइएको छ।
नेपाल सरकारले प्राथमिकतामा रहेका विभिन्न ५२ संक्रामक रोगको सूची सार्वजनिक गरेको छ।
अविरल वर्षा र बाढीपहिरोका कारण पानीको मुहान दूषित भई पानीजन्य र कीटजन्य रोग फैलिन सक्ने जोखिम बढेको सरुवा रोग विशेषज्ञहरूले औंल्याएका छन्।
गत वर्ष झैं यस वर्ष पनि डेंगी महामारीको उच्च जोखिम रहेकाले सुरुमै लामखुट्टेको वृद्धि रोक्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सुझाएको छ।