८ मंसिर २०८१ शनिबार
image/svg+xml

काठमाडौं महानगरको जरिवाना एमालेले नतिर्ने

नेकपा एमालेले काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवाना नतिर्ने भएको छ । ‘औचित्यहीन चिर्कटो’ भन्दै एमालेले महानगरले तोकेको जरिवाना नतिर्ने जनाएको छ ।

स्टन्टबाजहरूलाई तह लगाउनै जागरण सभा गरिएको हो : महासचिव पोख्रेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले काठमाडौंका नगरप्रमुख बालेन साहले स्टन्टबाजी गरेको आरोप लगाएका छन्।

सडकमा सत्ताधारी एमाले: अराजकता रोक्न कि, कमजोरी ढाक्न ?

संसदीय मान्यताको बर्खिलापमा सरकारका प्रधानमन्त्रीले नै सडक कब्जाको रणनीतिमा ओर्लिएर अमूक शक्तिलाई चुनौती दिन भ्याएका छन्।

विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ :अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताएका छन्।

अराजकता र लोकतन्त्र सँगसँगै जान सक्दैन: प्रदीप ज्ञवाली

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने बताएका छन्।

देशलाई चाहिएको ‘सुशासन सभा’

सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा (एमाले) ले भोलि मंसिर ७ गते संघीय राजधानी काठमाडौंमा एक लाख कार्यकर्ता उतार्नेगरी ‘जागरण सभा’ गर्ने घोषणा गरेको छ।

कांग्रेसलक्षित प्रदीप ज्ञवालीको टिप्पणी: बीआरआई सम्झौतालाई गिजोल्ने काम नगरौँ

नेकपा (एमाले) का उपमहासचिव एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चीनसँग गरिएको बीआरआई सम्झौता कार्यान्वयन योजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन्।

कांग्रेस–एमाले बिआरआई मतभेद: बालुवाटारमा शीर्ष नेताको बैठक

बैठकमा दुई दलबिच चीनको रणनीतिक बेल्ट इन रोड इनिसियटिभ(बिआरई) परियोजनाबारे मुख्य छलफल भइरहेको स्रोतले बतायो ।

कम्युनिस्ट भएपछि देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नु पर्छ: युवराज ज्ञवाली

नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताएका छन्।

माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा ‘बाई बाई’ भइसक्यो: पूर्वसञ्चारमन्त्री गुरुङ

सत्तारुढ नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेकपा (माओवादी केन्द्र)ले विकासको नाममा कमिशनतन्त्र चलाई रहेको आरोप लगाएका छन्।

शंकरको दाबी: जनताले कांग्रेस–एमालेबाटै सुधारको अपेक्षा गरेका छन्

सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताले कांग्रेस–एमालेप्रति नै विश्वास र भरोसा गरेको बताएका छन्।

दाहालको टिप्पणी: देशलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको बताएका छन्।

अराजकता विरूद्ध सडकमा उत्रँदै एमाले

सत्तारूढ दल नेकपा एमाले जागरण सभाका नाममा मंसिर ७ गते सडकमा उत्रिने भएको छ । मंसिर ७ गते काठमाडौँमा जागरण सभा गर्दै आफ्ना नेता कार्यकर्ता सडकमा उतार्ने योजना एमालेको छ ।

इलाममा नयाँ नेतृत्व चुन्दै एमाले, यी हुन् उम्मेदवार

नयाँ नेतृत्वमा आउने आकांक्षीको लर्काे लामो देखिएको छ। नेताहरूले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन्।

वर्तमान अवस्थामा एमाले नै कांग्रेसको मुख्य प्रतिस्पर्धी हो :मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धा दल नेकपा (एमाले)नै रहेको बताएका छन्।राजनीतिक अस्थिरता चिर्न मात्र दुई दलबीच सहकार्य भएको उनको भनाइ थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्