दान–दातव्यमा ख्याल
राजनीतिक दलहरू जनताकै संगठन भएकाले यसरी दिइने दान पनि जनताकै लागि दिइएको ठान्नु अन्यथा मान्न सकिन्न। खासमा नेपाल मात्र नभएर विश्वभर नै दलहरू चल्ने यस्तै चन्दा र दानले नै होभन्दा अत्युक्ति हुँदैन। तर, यस्तो दानको पारदर्शिता र अपेक्षा भने बुझ्नु जरुरी हुन्छ।