१३ आश्विन २०८१ आइतबार
image/svg+xml

क्यानडाले दिएको १९५ रनको लक्ष्यसहित ब्याटिङ्गमा अमेरिका, गुमायो पहिलो विकेट

अमेरिकाको ग्रान्ड प्रेरी मैदानमा भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको क्यानडाले अमेरिकासमक्ष १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट सुरु

आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट सुरु भएको छ। अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकप क्रिकेटमा २० टिमले सहभागिता जनाउँदैछन्।

विश्वकपले क्रिकेटको लोकप्रियता बढाउने अपेक्षा

क्रिकेटको लोकप्रियता विश्वव्यापी बनाउने उद्देश्यले गरिएको नयाँ प्रयोगस्वरूप हुन लागेको आगामी ट्वान्टी–२० विश्वकप क्यारेबियन र अमेरिकामा अर्को महिनाको सुरुदेखि हुँदै छ।

विश्वकप अघिको अभ्यास खेलमा विनवार्डसमाथि नेपालको जित

विश्वकप अघि अभ्यास खेलमा रहेको नेपालले विनवार्डस भोलक्यानोजविरुद्धको सिरिजमाथि हात पारेको छ।

खेलाडीलाई तीन करोड रूपैयाँबराबरको पुरस्कार

चीनमा सम्पन्न एसियाली खेलकुदका पदकविजेता र ट्वान्टी–२० विश्वकपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले करिब तीन करोड रूपैयाँबराबरको पुरस्कार पाउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्