१३ आश्विन २०८१ आइतबार
image/svg+xml

नेदरल्यान्ड्सको दोश्रो विकेट गयो

टी २० विश्वकप क्रिकेटमा नेपाल विरुद्ध १०७ रनको लक्ष्य सहित मैदानमा उत्रेको नेदरल्याण्ड्सले दुई विकेट गुमाएको छ । नेदरल्याड्सको दोश्रो विकेट दिपेन्द्र सिंह ऐरीले लिएका हुन।

नेदरल्यान्ड्सको पहिलो विकेट सोमपालले लिए

टी २० विश्वकप क्रिकेटमा नेपाल विरुद्ध १०७ रनको लक्ष्य सहित मैदानमा उत्रेको नेदरल्याण्ड्सले दोश्रो ओभरमै पहिलो विकेट गुमाएको छ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा कप्तान रोहित आउट भए

टी २० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेल ३५ रन बनाएर आउट भएका छन ।

टी२० विश्वकप क्रिकेटः नेपाल नेदरल्यान्ड्सबिच शुरु भयो नेपालले पहिलो ब्याटिङ गर्दै

टी २० विश्वकप क्रिकेटमा नेपाल र नेदरल्यान्ड्सबिचका खेल शुरु भएको छ ।

प्लेयरर्स टु वाच–एसोसिएटकै उत्कृष्ट दीपेन्द्र

अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेदरल्यान्ड्ससँगको खेलका लागि नेपालका भरपर्दा खेलाडी हुन् । उनी एसोसिएटकै उत्कृष्ट अलराउन्डर हुन्।

कार्यकक्षमा राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा गृहमन्त्री (तस्बिरहरू)

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज दिनभर कार्यकक्षमा राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर काम गरेका छन्।

टी–२० विश्वकप क्रिकेट: नेपाल सबैभन्दा कान्छो खेलाडीहरूको टीम!

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल सबैभन्दा कान्छा खेलाडीको टीम भएको देश बनेको छ।

राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद् पुगे रास्वपाका सांसद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्‍हरू प्रतिनिधि सभाको बैठकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर सहभागी भएका छन्।

विश्वकप टी-२० क्रिकेटः नेपाल र नेदरल्यान्ड्स भिड्दै, हेड टु हेडमा को बलियो?

नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड भने पाँचौँपटक सहभागिता जनाउँदैछ।

कमजोर युगान्डामाथि अफगानिस्तानको सानदार जित

गुएनास्थित प्रोभिडेन्स स्टेडियममा भएको आजको पहिलो खेलमा नवटोली युगान्डालाई १२५ रनको विशाल अन्तरले हराउँदै अफगानिस्तानले सानदार जित हासिल गरेको हो।

नेपाल रहेको समूह ‘डी’ लाई किन भनिँदैछ ‘ग्रुप अफ डेथ’?

नेपाल र नेदरल्यान्ड्स पनि समूह ‘डी’ मै रहेको छ। जसले मैदानमा ठूलो उलटफेर गर्न सक्ने दम्भ राख्छ।

यी हुन् विश्वकप टी-२० का २० देशका २० क्यापटेन

अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुन लागेको सन् २०२४ को विश्वकप क्रिकेटको अन्तिम खेल २९ जुनमा हुनेछ।

आईसीसी टी–ट्वान्टी विश्वकपः अमेरिकाको विजयी सुरुआत

आजबाट सुरु भएको विश्वकप क्रिकेटको पहिलो खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हराउँदै सानदानर जित निकालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्