८ मंसिर २०८१ शनिबार
image/svg+xml

गर्मीमा कपालको हेरचाह कसरी गर्ने ? (भिडियोसहित)

गर्मी भन्ने बित्तिकै चर्को घाम लाग्ने मौसम हो । ठिक्कको घाम कपाललाई लाभदायक मानिन्छ । नरम घाममा ‘भिटामिन डी’ पाइन्छ । यो भिटामिनले कपालाको जरा बृद्धि गर्छ ।

महिला अधिकारको अर्थ

स्वास्थ्य अधिकारको मागसँगै पहिलो गणतन्त्र प्राप्तिको हर्षोल्लास का साथ महिलाहरूद्वारा बानेश्वरमा यो दिवस मनाएको स्मृतिपटलमा अझै ताजा छ।

सरकारले स्वास्थ्यका लागि छुट्यायो ८६ अर्ब २४ करोड

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ।

डोटीबाट नक्कली डाक्टर पक्राउ

प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एकजना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो।

काठमाडौं महानगरका पाँच वडामा स्वास्थ्य बिमा सुरु

महानगर स्वास्थ्य शाखाकी इन्चार्ज सजिरा महर्जनका अनुसार महानगरको कंकेश्वरी, बानेश्वर, जयवागेश्वरी, बल्खु, ज्ञानेश्वर, लगायतमा स्वास्थ्य बिमा सेवा सुरु भएको छ।

झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइयो

झापामा आठ लाख चार हजार सात सय ३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन्।

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै

मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सञ्चालन गरेर खोप लगाउन थालेको हो।

अम्मली सरकार

चुरोट तथा सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छन्। यसलाई थप पुष्टि गर्नुपर्ने आवश्यकता छैन। त्यसैले मानव स्वास्थ्यका लागि यिनको सेवन र कारोबारबाट जति टाढा रह्यो, त्यति नै फाइदा हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्