सहरी स्वास्थ्य क्लिनिकबाटै मानसिक स्वास्थ्य सेवा
महानगरभित्रका सहरी स्वास्थ्य क्लिनिकमार्फत अन्य स्वास्थ्य सेवा प्रदान गर्दै आएकोे काठमाडौं महानगरले मानसिक स्वास्थ्य सेवा पनि दिने भएको छ।
महानगरभित्रका सहरी स्वास्थ्य क्लिनिकमार्फत अन्य स्वास्थ्य सेवा प्रदान गर्दै आएकोे काठमाडौं महानगरले मानसिक स्वास्थ्य सेवा पनि दिने भएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको बताएका छन्।
कर्णाली प्रदेश सरकारको समाजिक विकास मन्त्रालय माओवादीको भागमा छ। र, उसले आफ्नै पार्टीको भागमा दुबै कार्यालयको प्रमुख राख्न खोजेपछि समस्या उत्पन्न भएको हो।
टीकापुर नगरपालिकाका सात स्वास्थ्य संस्थामा‘पोषण कर्नर’ सञ्चालनमा आएको छ।
मनसुन सुरु भएसँगै विभिन्न रोगको जोखिम पनि बढ्ने सम्भावना हुन्छ। विशेषगरी बालबालिकाको स्वास्थ्यलाई मनसुनमा विशेष ध्यान दिन आवश्यक हुन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि प्रक्रिया अघि बढाइएको बताएका छन् ।
बागमती प्रदेश सरकारले स्वास्थ्य नीति २०८१ स्वीकृत गरेको छ।
न्यूनतम तलब सुविधासहित विभिन्न माग राख्दै स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले आन्दोलन थालेका छन् ।स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले बिहीबार कोसी प्रदेशको मुख्यमन्त्रीको कार्यालयको गेटमा धर्ना दिएका छन् ।
विविध कारणले पारिवारिक कलह, आर्थिक अवस्था कमजोर गलत साथी संगतको सिकार भएर पनि बालबालिकाहरू श्रममा लागिरहेका छन्।
ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा स्तरोन्नति गरिने गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ।
महलाई विभिन्न परिकारमा मिसाएर खाने चलन छ । तर मह छाला सफा र चम्किलो राख्नमा पनि उत्तिकै उपयोगी छ भन्ने कुरा धेरैलाई थाहा छैन । यहाँ हामी छाला सुन्दर राख्नका लागि छालाको प्रयोग कसरी गर्ने भन्ने चर्चा गरौं ।
स्वास्थ्य बिमामा रहेका कमजोरीका कारण सेवाग्राहीलाई सास्ती हुने गरेको अस्पतालहरूले जनाएका छन्।
फ्रेन्डस सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र बी एन्ड बी अस्पतालको सहकार्यमा ललितपुरको सरस्वती उच्च माविमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।
पानी पिए स्वस्थ भइन्छ भन्ने कुरा हामी सवैले सुनेका छौ । गर्मीको बेला शरीरले नै बढी पानी मागिरहेको हुन्छ । तर कुन समयमा कति पानी पिउनु पर्छ भन्ने कुराबारे थाहा नहुँदा मानिसहरु अहिले पनि अन्योलमा छन् ।
कामपा स्वास्थ्य विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार विसं २०८० फागुनबाट सुरु गरिएको उक्त सेवाबाट अहिलेसम्मा ७० बिरामी लाभान्वित भइसकेका छन्।