८ मंसिर २०८१ शनिबार
image/svg+xml

बागमती प्रदेशका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गरिँदै

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि उच्च प्राथमिकता दिने जानकारी दिएका छन्।

स्वास्थ्यमन्त्री पौडेलद्वारा सौर्य एयर दुर्घटनाप्रति दुःख व्यक्त

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गरेका छन्।

पोलियो रोग उन्मुलन अभियानमा सहयोग गर्न स्वास्थ्य मन्त्रालयको अपिल

विश्वका विभिन्न स्थानमा पोलियो भाइरसको संक्रमण कायम रहेको र नेपालमा समेत भित्रने खतरा कायम रहेकाले उन्मुलन आवश्यक रहेको सरकारको भनाइ छ।

सेतो दुबी देखियो, यसरी गर्नुहोस् उपचार

अनुहारसहितका छालामा सेतो दुबी आयो भने मानिसको स्वरुप नै परिवर्तन भएर जान्छ । कुनै न कुनै पोषक तत्वको कमी भयो भने छालासम्बन्धी समस्या देखिन थाल्छ । यसैको एक उदाहरण हो दुबी ।

वीरमा एनेस्थेसिस्टले सेवा रोक्दा ३२ बिरामी प्रभावित

स्वास्थ्य सेवा अतिआवश्यकअन्तर्गत पर्छ। यो सेवा कुनै कारण देखाएर बन्द गर्न पाइँदैन।

गर्भावस्थामा के खाने, के नखाने ?

कतिपय गर्भवतीलाई कतिपय खानेकुरा खान मन नलाग्न सक्छ । अरुची हुने वा अमन हुने हुन सक्छ । यस्तोमा आफूलाई मनपर्ने खानेकुरा बढी लिन सकिन्छ तर त्यसमा पोषणतत्वको मात्रा भने सन्तुलित बनाउन आवश्यक छ ।

बाढीमा फसेका स्वास्थ्यकर्मीको सकुशल उद्धार

सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका–२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले बुधबार सकुशल उद्धार गरेको छ । चौधरी लहान–९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत छन् ।

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा

जिल्लाको घिरिङ गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका ६३ अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ।

स्वास्थ्य सेवा विभागमै डेंगु सार्ने लामखुट्टेको लार्भा भेटियो

आमनागरिकलाई स्वास्थ्य सचेतना दिने र व्यवस्थापन गर्ने सरकारी निकाय स्वास्थ्य सेवा विभागकै हाताभित्र डेंगु सार्ने लामखुट्टेको लार्भा पाइएको छ ।

समयमा तलबभत्ता नपाउँदा स्वास्थ्यकर्मी आन्दोलित

नौ महिनादेखिको तलबभत्ता नपाएको भन्दै कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।

दलित, मुस्लिम र कर्णाली प्रदेशमा प्रजनन दर उच्च

नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले दलित, मुस्लिम र कर्णाली प्रदेशमा अहिले पनि प्रजनन दर उच्च रहेको औंल्याएको छ।

किशोर–किशोरी प्रजनन् स्वास्थ्य सुधारमा नेपाल उदाहरणीय!

किशोर–किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सुधारको क्षेत्रमा नेपाल विश्वमै उदारणीय बनेको छ।

अब घरबाटै स्वास्थ्य बिमामा आबद्ध हुन पाइने

अनलाइनमार्फत बिमामा आबद्ध हुनेले सरकारको नयाँ नीतिअनुसार राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्नेछ।

औषधि उद्योगको अध्ययन गर्न स्वास्थ्य मन्त्रालयले गर्यो समिति गठन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्