८ मंसिर २०८१ शनिबार
image/svg+xml

नेपालले गुमायो पहिलो विकेट, कुशल २० रन बनाएर आउट

जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको छ।

नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपाल

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अबको केहीबेरमा सुरु हुने आजको खेलमा दुबै टोली जितसहित सिरिज आफ्नो नाममा गर्न चाहन्छ।

टी–२० त्रिकोणात्मक सिरिजः उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

टी–२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण प्रभावित

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।

नमिबियाको कमजोर प्रदर्शन, ८ ओभर सकिँदा ३ विकेट गुमायो

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले कमजोर प्रदर्शन गरिरहेको छ।

नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नामिबिया

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले पहिला ब्याटिङ्ग गर्ने मौका पाएको छ।

हङकङमा हुने त्रिकोणात्मक टी–२० सिरिजका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा

मार्च ९ तारिख अर्थात् २६ फागुनबाट सुरु हुने खेलका लागि क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।

त्रिकोणात्मक टी–२० आई सिरिज: आज नेदरल्यान्ड्स र नामिबिया भिड्दै

जारी त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र नामिबियाबीच खेल हुँदैछ।

‘डेथ’ ओभरमा करणलाई बलिङ दिने चुनौतीपूर्ण निर्णय

‘डेथ’ ओभरमा करण केसीलाई बलिङ गराउने चुनौती लिएको नेपाल नामिबियामाथि रोमाञ्चक जितसँगै घरेलु मैदानमा जारी त्रिदेशीय टी–२० आई शृंखलामा फर्किएको छ।

टस हारेर नामिबियाविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नेपाल

अबको केहीबेरमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने खेलमा टस जितेको नामिबियाले नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

नामिबियासँग भिड्दै नेपाल, जित निकाल्न नसके फाइनलबाट बाहिरिने जोखिम

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र नामिबियाबीचको खेल बिहान ११ः३० बजे सुरु हुनेछ।

नेदरल्यान्ड्सविरुद्ध कमजोर नामिबिया, ४ विकेट गुमाउँदा ७७ रन

त्रिवि क्रिकेट मैदानमा अहिले जारी खेलमा २४८ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाले ४ विकेट गुमाइसकेको छ।

१३ दिनमा नेपालको पाँचौं हार

खराब बलिङले निरन्तरता पाएसँगै नेपालले त्रिदेशीय टी– २० आइ शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पनि हार सामना गरेको छ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टिममा परिवर्तन, चार खेलाडी बेन्चमा

नेपालको प्लेइङ्ग ११ मा आज नामिबियाविरुद्ध खेलेका ४ जना खेलाडी बेन्चमा छन्।

नेपालले जित्यो टस, नेदरल्यान्ड्सलाई पहिला ब्याटिङ्गको निम्तो

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अबको केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर नेदरल्यान्ड्सलाई पहिला ब्याटिङ्गका लागि निम्तो दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्