प्रो क्लब च्याम्पियन टी–२० क्रिकेट: आर्मीद्वारा नोयडा पराजित
प्रो क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगितामा भारतीय टोली वन्डर क्लब नोयडालाई त्रिभुवन आर्मी क्लबले ६ विकेटले पराजित गरेको छ।
प्रो क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगितामा भारतीय टोली वन्डर क्लब नोयडालाई त्रिभुवन आर्मी क्लबले ६ विकेटले पराजित गरेको छ।
नेपाल क्रिकेट संघको आयोजनामा यहि विहीबारदेखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री(पिएम)कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशको टोली प्रस्थान गरेको छ। टोलीलाई गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंम्खडाले विदाई गरिन
नेपाल क्रिकेट संघको आयोजनामा यहि विहीबारदेखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री(पिएम)कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशको टोली प्रस्थान गरेको छ। टोलीलाई गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंम्खडाले विदाई गरिन
नेपालले भारतसँग नेत्रहीन महिला ट्वान्टी–२० क्रिकेट शृंखला ४–१ ले गुमाएको छ।
त्रिभुवन आर्मीलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टस जितेर व्याटिङ गरेको मधेश प्रदेशले त्रिभुवन आर्मीलाई १३६ रनको लक्ष्य दिएको थियो। मध्यम लक्ष्य पछ्याएको आर्मी भने ७ विकेटको क्षतिमा १२४ रनमा समेटियो।
अहिले बिहान ११ बजे पोखरा रंगशालामा हुने खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छ।
त्रिभुवन आर्मी क्लबले बाग्मती प्रदेशलाई ४ विकेटले पराजित गर्दै केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गर्दा दोस्रो सेमिफमाइनलमा एपिएफ क्लब मधेस प्रदेशसँग ११ रनले पराजित हुन पुग्यो।
त्रिभुवन आर्मी क्लब बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ।
छैठौं नम्बरमा आएका किरण ठगुन्नाले अविजित अर्धशतकीय पारी खेलेपछि सुदूरपश्चिमले नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गरेको छ।
लुम्बिनी प्रदेशसँग पराजित भएसँगै गण्डकी प्रदेश केपी ओली टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिदाँ सशस्त्र प्रहरी बल भने सेमिफाईनल प्रवेश गरेको छ।
लुम्बिनी प्रदेशसँग पराजित भएसँगै गण्डकी प्रदेश केपी ओली टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिदाँ सशस्त्र प्रहरी बल भने सेमिफाईनल प्रवेश गरेको छ। आईतबार लुम्बिनी प्रदेशलाई जित्नै पर्ने दबावमा रहेको गण्डकी प्रदेश ९८ रनमा समेटिदै ५ रनले पराजित हुदाँ घरेलु मैदानमा अभागी बन्यो।
अन्तिम दुई बल बाँकी हुदाँ गण्डकी प्रदेशले शसस्त्र प्रहरी बलमाथि रोमाञ्चक जित दर्ता गरेको छ। अन्तिम ओभरको ३ बलमा जितको लागि ४ रनको खाँचो थियो।अन्तिम ओभरमा लगातार दुई विकेट गुमाएपछि धर्मराएको गण्डकी प्रदेशको स्ट्राईकमा अमृत गुरुङ थिए।
रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमती प्रदेश पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ।
सन्दीप लामिछानेको उत्कृष्ट बलिङ र रित गौतमको उत्कृष्ट व्याटिङ प्रेरित बागमती प्रदेशले केपी ओली राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुखद शुरुवात गरेको छ।
नेकपा एमालेका अध्यक्ष एवं मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई व्यवसायिक नबनाएसम्म स्तरोन्नति नहुने जिकिर गरेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले खेलकुद क्षेत्र पूर्णरुपमा व्यवसायिक हुदैन तबसम्म खेलक्षेत्र माथि उठ्न नसक्ने स्पष्ट पारे।