९ मंसिर २०८१ आइतबार
image/svg+xml

उपाधि जित्ने दाउँमा साफ यु–१६ नेपाली महिला टोली

नेपाली यु–१६ महिला टोलीले घरेलु मैदानमा हुने साफ यु–१६ महिला फुटबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने आशा लिएको छ।

नेदरल्यान्ड्सविरुद्ध कमजोर नामिबिया, ४ विकेट गुमाउँदा ७७ रन

त्रिवि क्रिकेट मैदानमा अहिले जारी खेलमा २४८ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाले ४ विकेट गुमाइसकेको छ।

नेपाल टि–२० सिरिज: नेदरल्यान्ड्सद्वारा नामिबियासामू २४८ को विशाल लक्ष्य प्रस्तुत

नेपाल टि–२० त्रिकोणीय क्रिकेट सिरिजको तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई २४८ रनको भिमकाय लक्ष्य दिएको छ।

इन्जाको अन्तर्राष्ट्रिय सम्मेलन टोकियोमा

जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सम्मेलनको उद्घाटन गर्दै नेपाल र जापानबीच रही आएको सम्बन्धलाई थप सुदृढ तुल्याउने कार्यमा योगदान पुर्‍याउन पत्रकारहरुलाई आह्वान गरे।

आइएलओ–सेल परियोजनासँगको सहकार्यमा नीति संवाद

नेपाली युवा उद्यमी मञ्चले आइएलओ–सेल परियोजनासँगको सहकार्यमा नीति संवाद सम्पन्न गरेको छ।

जलवायु परिवर्तनको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउन नेपाली महिला टोली कालापत्थर तर्फ

जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थर तर्फ प्रस्थान गरेको छ।

प्रीति भन्छिन्ः सेमिफाइनलको गोल उपाधी जितेपछि मात्रै सार्थक हुन्छ

सेमिफाइनलसम्म खेलेकी सावित्रा फाइनल नखेल्ने भएकी छिन् भने प्रीतिले फाइनल जित्ने लक्ष्य आफ्नो रहेको बताएकी छिन्।

‘निर्माण व्यवसायी होइन सरकार नै जिम्मेवार’

नेपाल निर्माण व्यवसायी महासंघले नागरिक दैनिकमा बुधबार प्रकाशित ‘कामचोर ठेकेदार पोस्न खरिद नियमावली संशोधन’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन : शीर्ष ८ वरीयताबीचको सेमिफाइनल समीकरण पूरा

१३औं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको शीर्ष ८ वरीयताबीचको सेमिफाइनल समीकरण पूरा भएको छ।

१३ दिनमा नेपालको पाँचौं हार

खराब बलिङले निरन्तरता पाएसँगै नेपालले त्रिदेशीय टी– २० आइ शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पनि हार सामना गरेको छ।

गरिब गिजरावासीमाथि निर्मम राजनीति

चुनाव आएका बेला उम्मेदवारको प्रमुख चुनावी कार्यक्रम गिजरा बस्तीमा हुन्छ र यहाँका अव्यवस्थित, भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने मुख्य चुनावी नारा बन्छ ।

डब्लुटिओ मन्त्रीस्तरीय बैठक : सहुलियत कायम राख्न नेपालको माग

सन् २०२६ मा अल्पविकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भएपछि पनि निश्चित अवधिका लागि अन्तर्राष्ट्रिय सहयोग र सहुलियत निरन्तर जारी रहनुपर्ने माग नेपालले गरेको छ।

नेताले स्यावासी पाउने उपाय

भ्रष्टाचार गर्नु देशको र जनताका लागि घातक हो भन्नेले पनि कसैले घूस दियो भने लिन पछाडि नपर्ने हो भने भष्टाचार गर्नु देश र जनताका लागि घातक हो भनेको केही मतलब भयो त ? भएन नि! जब यो देशमा भएन भन्छौँ भने त्योअनुसार हामीले पनि काम गर्नुपर्‍यो नि।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्