गण्डकी प्रदेशमा ‘चालकसँग एक मिनेट’
गण्डकी प्रदेशमा ट्राफिक प्रहरीले ‘चालकसँग एक मिनेट’ कार्यक्रम सुरु गरेको छ।
गण्डकी प्रदेशमा ट्राफिक प्रहरीले ‘चालकसँग एक मिनेट’ कार्यक्रम सुरु गरेको छ।
सशस्त्र प्रहरी महानीरिक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी कर्मचारीहरुलाई कोरोना संक्रमणको महामारीमा पनि उच्च मनोबलका साथ सुरक्षामा खटिएको भन्दै प्रशंसा गरेका छन्।
गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या एक सय पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाले ४ जनाको ज्यान गएसँगै गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या १ सय पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुरा होइन काम गरेर देखाउन चुनौती दिएका छन्। बूढीगण्डकी आयोजनामा अर्बो अनियमितता भएको आफ्नो भनाइको प्रधानमन्त्री ओलीले खण्डन गरेपछि डा. भट्टराईले यस्तो चुनौती दिएका हुन्।
‘बूढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने अभिब्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भ्रष्टाचारका सबै फाइल खोल्न र कार्बाही गर्न माग गरेका छन्।
भट्टराई नेतृत्वको सरकारले बूढीगण्डकी आयोजना विकास समितिमार्फत निर्माण गर्ने निर्णय गरेको थियो। दाहालले गेजुवालाई दिने निर्णय गरे। त्यसपछि देउवाले स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गराए। पछिल्लो पटक प्रधानमन्त्री ओलीले गेजुवालाई नै बूढीगण्डकी सुम्पिएका छन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनामा अनियमितता भएको भन्दै सार्वजनिकरुपमा भनेपछि यसले तरंग ल्याएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत् परियोजना कमिसनमा सभापति शेरबहादुर देउवाको संलग्नता रहेको भनेर पुष्टि गर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई चुनौती दिएको छ।
पूर्वप्रधानमन्त्री भट्टराईले हालै गोरखामा आयोजित एक कार्यक्रममा बूढीगण्डकी परियोजनामा उनीहरूले ९ अर्ब भ्रष्टाचार गरेको प्रमाण आफूसँग भएको दाबी गरेका थिए।
पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ घोटाला गरेको आरोप लगाएका छन् ।
गण्डकी प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ।
गण्डकी प्रदेशप्रमुख अमिक शेरचनले जनताको मुहार फेर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
गोरखाको गण्डकी गाउँपालिकाले शनिबार बोलाएको गाउँसभा पुनः स्थगित भएको छ ।
गण्डकी प्रदेशको खेलकुद विकासका लागि प्रदेश सरकारले ल्याउन लागेको ‘गण्डकी खेलकुद विकास ऐन २०७७’ सदनमा टेबुल गरिएको छ।