साहारा चितवन बहुउद्देश्यीय सहकारीको सफ्टवेयर प्रहरी नियन्त्रणमा
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको हिसाब राख्ने सफ्टवेयर नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको हिसाब राख्ने सफ्टवेयर नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
सर्लाही प्रहरीले चार ट्र्याक्टर र एक जेसिबी नियन्त्रणमा लिएको छ।
चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति आज फरार भएका छन्।
कपिलवस्तु प्रहरीले अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको साढे ६ क्युन्टल रक्त चन्दन जस्तै देखिने काठ सहित ८ जनालाई नियन्त्रणमा लिएको छ।
जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका विभिन्न स्थानमा भएका आगजनीमा संलग्न भएको आशङ्कामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ।
विवाह मण्डप राम्रो नबनाएको भन्दै विवाह गर्न अस्विकार गरेका बेहुला र उनका बुवालाई बारा प्रहरीले नियन्त्रयामा लिएको छ।
तनहुँको भानु नगरपालिका–२ भकुन्थोकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
भन्सार छली गरी ल्याएको आशंकामा प्रहरीले मंगलबार राति विराटनगर–१२ स्थित रोडशेष चोकबाट मोटरपार्ट्सको ट्याक्टर नियन्त्रणमा लिएको छ ।
विरगञ्जको सुक्खा बन्दरगाहामा दुबैबाट भारत हुँदै आएको कन्टेनरमा ठूलो मात्रामा विदेशी चुरोट बरामद भएको छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा आठ जनालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
विभिन्न खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ओसारपसार गर्न प्रयोग गरिएको अवस्थामा ईलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले तीन वटा, प्रहरीचौकी बुईपाले एक वटा, बिमानस्थल सुरक्षागार्ड लामीडाँडाले दुई वटा ट्याक्टर र जिल्ला प्रहरी कार्यालयले जेसिभि (स्काभेटर) नियन्त्रणमा लिएको हो।
महिनौँदेखि दिन र रात अवैध उत्खनन गरिरहेका आठ एक्जाभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्टराई कुलको देवालीको पूर्वतयारीमा देवालीको अघिल्लो दिन गोठको धुप गरिरहेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेबाट दुई पुजारीसहित पाँच जनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो।
बुवाले आमालाई ढुंगाले हानेर चोट लागेको देखेपछि आक्रोशित हुँदै छोराले बुवालाई बञ्चरोले हानेको स्थानीय बताउँछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर सहभागी भएका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।