मिल्स गोल्डकप: गोलबजारलाई हराउँदै प्रहरी सेमिफाइनलमा
डिफेन्डिङ च्याम्पियन सिराहाको गोलबजार स्पोर्टिङलाई हराउँदै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
डिफेन्डिङ च्याम्पियन सिराहाको गोलबजार स्पोर्टिङलाई हराउँदै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
मधेश प्रदेशका सुवाश तामाङ र त्रिभुवन आर्मी क्लबकी निकिता धिमाल शनिबार पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा च्याम्पियन भएका छन्।
एसियन सिटी चेस टिम च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय टोली शनिबार रूस जाने भएको छ।
सुदूरपश्चिम प्रदेश बिहीबार १४औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा टिम च्याम्पियन बनेको छ।
नेपालका आठ खेलाडीले भारतमा हुने प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।
दक्षिण कोरियामा हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) का लागि आइतबार ६ खेलाडी छनोट भएका छन्।
नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यसहित जयवीर आचार्य र आइन्स्टिना टन्डन शुक्रबार फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।
जावलाखेल ह्विलचेयर स्पोटर्स र त्रिभुवन आर्मी क्लबले दोस्रो ह्विलचेयर बास्केटबल प्रतियोगितामा च्याम्पियन भएका छन्।
चौथो राष्ट्रिय फ्रेन्डसिप खुला तेक्वान्दो प्रतियोगिता वैशाख २ गते काठमाडौंमा आयोजना हुने भएको छ।
नेपालका चार खेलाडीले आइटिएफ एसिया यु– १४ डेभलपमेन्ट च्याम्पियनसिपको फाइनल चरणमा प्रतिस्पर्धा गर्ने भएका छन्।
१९औं मुवाँथाई विश्व च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक पदक दिलाएका गुणराज रुचालसहित खेलाडी शुक्रबार सम्मानित भएका छन्।
खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ र उनका प्रशिक्षक कुशल श्रेष्ठ अमेरिकामा सम्मानित भएका छन्।
मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
नेपालकी एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन्।
नेपाल आर्मी र एपिएफ क्लब शनिबार छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेका छन्। आर्मी पुरुष तथा एपिएफ महिलामा च्याम्पियन बनेका हुन्।