बढ्यो हवाई भाडा
वृद्धि भएको भाडादरअनुरुप अब काठमाडौँबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि रु २२० बढेको छ।
वृद्धि भएको भाडादरअनुरुप अब काठमाडौँबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि रु २२० बढेको छ।
निगमले गत बुधबार इन्धनको भाउ बढाएपछि फेरि विरोध सुरु भएको छ। यसपटक प्रतिलिटर इन्धनमा ३ रुपियाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर एकैचोटि ७५ रुपियाँ बढेपछि विरोधको स्वरूप फरक परेको छ। विद्यार्थी संघ/संगठनसँगै सर्वसाधारण पनि विरोधमा जोडिन पुगेका छन्। बुटवलमा चक्काजाम गरिएको छ भने भाउ घटाउन चौतर्फी दबाब दिइएको छ। पछिल्लो मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर १ सय ३६ रुपियाँ, डिजेल र मट्टितेलको मूल्य १ सय १९ रुपियाँ पुगेको छ।
प्रदर्शनमा युवा, विद्यार्थीमात्र नभएर विभिन्न पेशामा आवद्ध व्यक्तिहरुको पनि सहभागिता थियो।
निगमले प्रतिलिटर ८२ रूपैयाँमा किनेको डिजेलमा ४० रूपैयाँ ४१ पैसा, ७७ रूपैयाँ ९ पैसाको मटितेलमा १८ रूपैयाँ २७ पैसा, ८३ रूपैयाँ ४७ पैसाको पेट्रोलमा ५७ रूपैयाँ ७३ पैसा, ७७ रूपैयाँ ३४ पैसाको हवाई इन्धनमा १६ रूपैयाँ १० पैसा र १६ सय १४ रूपैयाँको ग्यास सिलिन्डरमा दुई सय ७८ रूपैयाँ ८६ पैसा कर लगाएको छ।
“ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको मूल्यवृद्धि हुने अवस्था सिर्जना गर्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णयप्रति नेविसङ्घ खेद व्यक्त गर्दछ”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा सिन्धुलीमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू सिन्धुलीले प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका हुन्।
‘नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं’ लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए।
प्रदर्शनका क्रममा वैद्य निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने बताए।
पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्य वृद्धिले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।
दुई वर्षअघि चिनियाँ कम्पनीले दैलेखमा गरेको अन्वेषणमा पेट्रोलियम पदार्थ रहेको पुष्टी गरेको छ। वर्षौदेखि दैलेखमा पेट्रोलियम पदार्थ रहेको अनुमान गरिएपनि यसको आधिकारिक पुष्टी हुन सकेको थिएन।
निगमले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ एक पैसा, डिजेलमा १४ रूपैयाँ १६ पैसा, आन्तरिकतर्फको हवाई इन्धनमा ४ रूपैयाँ ५६ पैसा र खाना पकाउने ग्यासमा ५११ रूपैयाँ ८८ पैसा प्रतिसिलिन्डर घाटा बेहोरिरहेको छ।
पर्सा जिल्लाबाट भारततर्फ पछिल्लो समयमा पेट्रोलियम इन्धनको तस्करी ब्यापक रुपमा बढेको छ। स्थानीयहरुका अनुसार विगतमा यस प्रकारले पेट्रोलियम इन्धनको तस्करी कहिले पनि भएको थिएन। वीरगन्ज मुख्य नाकामा नेपालबाट फर्किने भारतीय मालबाहक गाडीहरुले आफ्नो ट्यांकीमा हालेर लैजाने बाहेक इन्धनको चोरी निकासी नभए पनि जिल्लाका सबै साना नाका र चोरहबाटोहरु अहिले पेट्रोलियम इन्धनको तस्करीको आखाडा बनेको छ।
सरकार फेरिनेबित्तिकै आफ्नो अनुकूल विदेशी कम्पनीलाई दिने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले बूढीगण्डकी आयोजना अनिश्चयको भुमरीमा परेको छ।
‘नेपालमा पनि हाइड्रोजन उत्पादन प्राविधिक तथा आर्थिक रूपमा सम्भव देखिएको छ,’ उनले भने, ‘सरकारी निकायले आवश्यक लगानी र संयन्त्र तयार पर्ने हो भने उत्पादन गर्न कुनै समस्या छैन।’
नेपालको भूगर्भ विभागले दैलेखमा पेट्रोलियम पदार्थ रहेको सार्वजनिक गरिरहँदा चिनियाँ टोली गरेको अन्वेषणले पनि पुष्टि गरेको छ।