९ मंसिर २०८१ आइतबार
image/svg+xml

उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरौँ,किसानलाई अनुदान दिउँः सांसद कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोसन कार्कीले उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरेर लम्पिस्किन महामारीको मारमा परेका किसानहरूलाई अनुदानको रुपमा दिन आग्रह गरेकी छिन्।

राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई तिरेको बजेट जनताको करको दुरुपयोग: सांसद पन्त

नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट जनताले तिरेको करको दुरुपयोग भएको बताएका छन्।

चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्दछ: उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

कमीकमजोरीलाई सच्याउँदै अग्रगमन उन्मुख हुनुपर्छः उपराष्ट्रपति

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका छन्। उनले लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवनको आहुति दिने अमर सहिदहरूप्रति हार्दिक भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन्।

उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान

उपराष्ट्रपति रामसहायप्रसाद यादवले घुँडामाथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्न सफल भएका पर्वतारोही हरि बुढामगरलाई आज विशेष सम्मान गरेका छन्।

‘नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छ’

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्ने बताएका छन्।

चलचित्र छायांकनका लागि नेपाललाई उत्कृष्ट गन्तव्यस्थल बनाउनुपर्छःः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई चलचित्र छायांकनका लागि राम्रो गन्तव्यस्थल बनाउनुपर्ने बताएका छन्।

सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्छ: उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।

उपराष्ट्रपतिद्वारा चार्ल्स तृतीयको राज्याभिषेक समारोह सफलताको कामना

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन्।

राष्ट्रपति निर्वाचनको सन्देश

गणतन्त्र र राष्ट्रपतिका बारेमा हिजोआज उठेका टिप्पणी सुन्दा गणतन्त्र थाम्ने दाबी गरेका पार्टीहरूकै लागि शोभा दिनलायक मानिन्न।

उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

उपराष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ। मतगणना अहिले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा दुई स्थानमा सुरु भएको हो।

उपराष्ट्रपतिको मतदानमा को-को भए अनुपस्थित?

निर्वाचनमा संघीय संसद्का तीन सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता छन्। मतदानमा तीन सय ११ संघीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्