लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ११ घाइते
दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
मापदण्डविपरीत निर्माण भएको सडकमा कति बेला दुर्घटना हुन्छ भन्ने चिन्ताले जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले पटक–पटक सरोकारवाला निकायले आवाज उठाउँदै आएका थिए। कुरा उठाउँदा, उठाउँदै यसै सडकको एकै ठाउँमा दुई पटक जीप दुर्घटना हुँदा आठजनाको मृत्यु भइसकेको छ।
दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका–६ लामाखेतमा हाइस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भीर रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन्। उनलाई गृहन्त्रालयमा गृह सचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह प्रदान गरे। मन्त्रिपरिषदले मंगलबार उनलाई वरिष्ठताका आधारमा आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो।
डोल्पामा जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन्। जिल्लामा आन्तरिकरुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफू खुशी भाडा असुल्न थालेका हुन्।
मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालको परिवार सवार जीप दुर्घटना हुँदा धितालकी श्रीमती र छोराको मृत्यु भएको छ।
कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजार नजिकै बलेरो जीपबाट खसेर आज एक जनाको मृत्यु भएको छ।
बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ छहरेखोलामा मंगलवार बिहान जीप दुर्घटना भएको छ । दुर्घटनामा पाँच जना घाइते घाइते भएका छन् भने आठ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ स्थित सिम्बु छाहरेखोलामा मंगलबार बिहान जीप दुर्घटना भएको छ।
दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटनमा आइतबार बिहान जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले देशमा भएको पूँजी केही व्यक्तिको अधिनमा रहेकोले आर्थिक विकास सुस्त गतिमा भएको बताएका छन्।नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासंघको प्रथम ऐतिहासिक घोषणा कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै डा. भट्टराईले सरकारका कारण देश भित्र रहेको पूँजी केही पूँजीपतिहरुको अधिनमा रहेको बताएका हुन्।
गोरखाको आरुघाट गाउँपालिका १ मान्बुमा जीप दुर्घटना गम्भिर घाइते धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङसहित निसा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, टेयरसिंङ गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौँ लगिएको छ।
गोरखाको आरुघाट गाउँपालिका १ मान्बमा भएको जीप दुर्घटना गम्भीर घाइतहरुको उपचारमा समस्या भएको छ।
गोरखाको आरुघाट गाउँपालिका १ झोर्चेमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने ७ जना घाइते भएका छन्। ग १ ज ५५०५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका ६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको छ।
पाल्पामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि १० जना घाइते भएका छन्।