दुईवटा जीप पहिरोमा पुरिए, एक जनाको मृत्यु
पाल्पाको सिद्दार्थ राजमार्ग अन्तरगत तिनाहुँ गाउँपालिका २ नागथानमा माथिबाट खसेको पहिरोमा दुइवटा जीप पुरिएका छन्।
पाल्पाको सिद्दार्थ राजमार्ग अन्तरगत तिनाहुँ गाउँपालिका २ नागथानमा माथिबाट खसेको पहिरोमा दुइवटा जीप पुरिएका छन्।
गल्याङामा आज जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ।
धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ६ धौँखोलामा आइतबार बिहान बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। खरीबाट सदरमुकाम धादिङबेसी आउँदै गरेको ग १ ज ५४३१ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट ५ मिटर तल खसेको प्रहरीले जानकारी दिए। दुर्घटनामा १५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।
बुढीनन्दा नगरपालिकाको कोल्टी बजारबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको जीप दुर्घटना भएको छ।
ग्रामिण सडकमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि दुई जना गम्भीर घाइते भएका छन् । भागेश्वर गाउपालिका वडा नं. ४ डुङरी रानागाउ नजिक बुधबार बिहान करिब १० बजेतिर जिप दुर्घटना भएको हो ।
ज्वालामुखी गाउँपालिका–३ अमराईमा बोलेरो जीप दुर्घटना हुदाँ १४ जना घाइते भएका छन्। जिल्ला सदरमुकाम धादिङबेसीबाट ज्वालामुखीको मैदी जाँदै गरेको बा १३ च ५२३० नम्वरको रातो नम्वर प्लेटको निजी बोलेरो जीप मंगलबार दुर्घटना भएको हो।
बेसीसहर–चामे सडकखण्ड अन्र्तगत च्याम्चेमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै निधन भएको छ।
बाजुराबाट कालिकोट गइरहेको जीप दुर्घटनामा परी घाइते भएका १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। हेलिकप्टरमा घाइतेको आफन्तलाई समेत लगिएको छ।
खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीमाभएको जीप दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ता भएका उपाध्यक्ष सिन्धु शाही हमालको शव आज फेला परेको छ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा भएको गोलीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराएका छन्।
भ्रष्टाचार मुद्दाका सशस्त्र प्रहरीका चार जना पूर्वमहानिरीक्षक (आईजीपी)ले सफाइ पाएका छन्।
पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जीप वर्षात् सुरु भएसँगै बन्द गर्न लागिएको निकुञ्जले जनाएकाे छ ।
२०७५ सालको एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत १७ हजार पाँच सय ८० जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन्। सामुदायिकतर्फ २ हजार सात सय ९२ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन् भने प्राइभेटतर्फ १४ हजार सात सय ८८ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन्।
धादिङको गल्छी गाउापालिका वडा नं ६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुदाँ चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
कर्णालीमा हुम्लाको सदरमुकाम सिमकोटदेखि ८ कोष टाढा पर्ने खार्पुनाथ गाउँपालिका ५ कोबेडुबीसुना जिउला र कैल्याबालुको बिचमा पर्ने सडकबाट कर्णाली नदीमा जीपसहित ११ जना यात्रु बेपत्ता भएका थिए। बेपत्ता भएको तीन दिनसम्म पत्ता नलागेपछि आज बेपत्ता भएकाहरुका आफन्तले पराल र कुसको शव बनाएर हिन्दु परम्पराअनुसार खार्पुनाथ शिव मन्दिरमा रहेको खार्पु त्रिवेणीमा राजु श्रेष्ठ र नाम नखुलेको श्रेष्ठको साथि बाहेक अन्य नौ जनाको अन्त्येष्टी गरिएको छ।