माओवादी केन्द्रका उपाध्यक्ष महरा कपिलवस्तुबाट पक्राउ
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ परेका छन्।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ परेका छन्।
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका छन्।
उच्च स्रोतका अनुसार आज बिहान भएको छलफलमा एमालेले शक्ति सन्तुलनको सिद्धान्तलाई ख्याल गर्दै उपाध्यक्ष दिन सहमत भएको हो।
नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्रले पनि मन्त्रीको नाम टुंग्याएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो ऐनको संशोधन विधेयको मस्यौदा तयार गरी सुझावका लागि प्रकाशित गरेको जनाइएको छ।
मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन्।
बढी भार बोक्ने मालबाहक सवारी साधनले सडक संरचना बिगार्न थालेपछि खोटाङको साकेला गाउँपालिकाले त्यस्ता गाडी प्रवेशमा रोक लगाएको छ।
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवसका रुपमा मनाइने बताएका छन्।
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामामाथि लुम्बिनी र आसपासका बौद्ध सम्पदामाथि लुट मच्चाउन खोजेको आरोप लाग्न थालेको छ।
मुलुकभरको ७५३ स्थानीय तहमध्ये ५६८ तहका उप महिला छन्। त्यसैले उपलाई चुप लगाउन खोज्नु भनेकै समग्रमा महिलाको नेतृत्व स्वीकार्न गाह्राे पर्नु हो।
सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक समितिको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ।
समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले पदबाट राजीनामा दिएकी छन्। उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिककी पूर्व मन्त्री उमा रेग्मीकी बुहारी हुन्।
प्रदेश सभा सदस्यको मतदानका लागि पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका लागि छुट्टाछुट्टै २ मतदान केन्द्र निर्धारण गरिएको छ।
निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन गरेको छ।
नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य जयन्ती देवी राईले दलहरूबीच खुट्टा तान्ने प्रवृत्ति बढ्दा कानुन बनाउने कार्यले गति लिन नसकेको बताएकी छन्।