९ मंसिर २०८१ आइतबार
image/svg+xml

नेपालमा बन्यो एनिमेटेड चलचित्र ‘सलिना :योद्धा राजकुमारी’

नेपालमा एनिमेटेड चलचित्र बनेको छ।‘सलिना : योद्धा राजकुमारी’ नाम दिइएको चलचित्रको केही झलकसमेत सार्वजनिक गरिएको छ।राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित चलचित्र निर्माण हुन छ वर्ष लागेको सम्पादक शिव पुरीले जानकारी दिए।

दुई महिनादेखि मन्त्रालयविहीन मन्त्री चित्राकार,राजीनामा दिने तयारी

बागमती प्रदेशका एक मन्त्री विगत दुई महिना भन्दा बढी समयदेखि मन्त्रालय विहीन अवस्थामा रहेका छन्।

सामुदायिक वनमा चलचित्र छायाङ्कन स्टुडियो बनाउने निर्णय

बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सामुदायिक वनमा चलचित्र छायाङ्कन स्टुडियो बनाउने निर्णय गरेको बताएकी हुन्।

प्रवासमा विस्तार नेपाली चलचित्रको बजार

नेपाली चलचित्रको बजार बढिरहेको छ। नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले उद्योगको रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ।

सेभेन सिजले नेपाली चलचित्रलाई विश्वभर प्रदर्शन गर्ने

नेपाली चलचित्रको बजार स्वदेशसँगै विदेशमा पनि बढिरहेको छ। नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारलाई उद्योगकारूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

रेगन र सुचित्रा सम्मानित

मानसिंह डोजोले १५ औं कोरिया ओपन कराते च्याम्पियनसिपमा स्वर्ण जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ। रेगन घले र सुचित्रा गुरुङ सम्मानित भएका हुन्।

अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा देखाइयो ‘गुराँस’

नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भारी अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलोपटक प्रदर्शन गरिएको छ।

चित्रबहादुर केसीको टिप्पणी: ‘भ्रष्टाचारको फाइल खोल्ने कुरा तँ रोएजस्तो गर, म चिमटेजस्तो गर्छु’

चित्रबहादुर केसीको टिप्पणी: भ्रष्टाचारको फाइल खोल्ने कुरा तँ रोएजस्तो गर्, म चिमटेजस्तो गर्छु

केरुङ्गा घोललाई पर्यटकीय मार्ग बनाइने

भरतपुर महानगरपालिकाको वडा नं ११ देखि २४ को राप्ती नदीसम्म पुगेको केरुङ्गा घोललाई सौन्दर्यकरण गरी पर्यटकीय मार्ग बनाइने भएको छ।

बालेनको सिको गर्दै पोखराका मेयरले पनि रोके भारतीय चलचित्र प्रदर्शन

पोखरा महानगरमा मेयर धनराज आचार्यले सिनेमा हलहरूलाई पत्राचार गर्दै दक्षिण भारतीय चलचित्र आदिपुरूषमा राखिएको संवाद नसच्याइएसम्म कुनैपनि भारतीय चलचित्र नचलाउन निर्देशन दिएका हुन्।

नसच्चिए भारतीय चलचित्र रोकौँ : महानगर प्रमुख बालेन्द्र शाह

काठमाडौँ महानगरपालिकाले भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश हटाउने सम्बन्धमा पहल गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेको छ ।

सरकारलाई बालेनको पत्र: आदिपुरुषको शब्द नसच्याएसम्म नेपालमा भारतीय चलचित्र चल्न नदिऔँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश आपत्तिजनक अंश हटाउन कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।

भारतीय सञ्चारमा मेयर ‘बालेन’ को स्ट्याटस

भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले भारतीय चलचित्र आदिपुरुषमा समावेश विवादास्पद संवाद र काठमाडौँका मेयर बालेन शाहले सामाजिक सञ्जालमा व्यक्त गरेका प्रतिक्रिया समेटेर समाचार सम्प्रेषण गरेको छ।

भ्रष्टाचारीलाई बचाउन कालाकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाइरहेका छन्ः सांसद केसी

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपालीलाई भुटानी शरणार्थी बनाएर बेच्नी भ्रष्टाचारीहरुलाई बचाउन कालाकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाइरहेको बताएका छन्।

भारतीय चलचित्र ‘आदिपुरुष’ बाट हटाइयाे ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संम्बाद

भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको संवादमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समितिले जाँच पासको प्रमाणपत्र दिन अस्वीकार गरेपछि संवाद आवाजरहित बनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्