माघ २२ मा नेपालभर चलचित्र भवन बन्द गरिने
चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा आगामी माघ २२ गते सोमबार देशभरका चलचित्र भवन बन्द गर्ने भएको छ।
चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा आगामी माघ २२ गते सोमबार देशभरका चलचित्र भवन बन्द गर्ने भएको छ।
नेपाल चलचित्र संघले सरकारले लगाएको अव्यावहारिक कर खारेजी माग गर्दै एक दिन देशभरका फिल्म हल बन्द गर्ने भएको छ।
बोटे टोलमा बस्दै आएका उनी पछिल्लो समय विभिन्न आकृतिका ढुङ्गाका मूर्ति बनाउन व्यस्त छन्। त्रिचालीस वर्षीय गोविन्दले विभिन्न देवीदेवताका मूर्ति बनाउने गरेका छन्। खोलाका ढुङ्गा ल्याएर आकर्षक मूर्ति कुद्नु उनको दैनिकी बनेको छ।
क्याराभान नेपालको आयोजनामा चितवनकाे रत्ननगर नगरपालिका ७ स्थित चित्रसारी खेल मैदानमा यही माघ १८ देखि महोत्सव सुरु हुन लागेको छ।
पूर्वगोर्खा सैनिक रहिसकेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहास समेटेर ‘गोर्खा वारियर’ चलचित्र तयार पारेका छन्।
मेयरको हैसियतमा गरेका केही निर्णय कार्यान्वयनमा अदालतले रोक लगाएपछि एकपटक बालेनले त्यस्ता आदेश नमान्ने सामाजिक सञ्जालमार्फत बताएका थिए। अदालतविरुद्ध बोलेपछि बालेनले अवहेलनाको मुद्दासमेत खेप्नुपरेको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको काम अघि बढेको छ।
नायक राजवल्लभ कोइराला चलचित्र ‘एक्टर’ बाट नेपाली फिल्ममा कमब्याक गर्ने भएका छन्।
अरनिको राजमार्ग र बाह्रबिसे आसपासको दृश्य झैँ देखिने स्थानको निर्माण (सेट लगाएर) हलिउड चलचित्र ‘आइस रोड–२’ को छायाङ्कन अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा भइरहेको छ।
बाक्लो कुहिरो अर्थात् हुस्सुले प्रभाव पुस महिनामा पनि चार चलचित्रको छायाङ्कन भइरहेको छ।
निर्देशक दीपक श्रेष्ठले ‘पर्खि बसेँ तिमीलाई’ मार्फत चलचित्र उद्योगले दुई नवकलाकार प्राप्त गर्ने बताए।
आफ्नो अभिनयले बलिवुडका यी पाँच अभिनेत्रीले सबैको मन मात्रै जितिनन्, बलिवुड अभिनेत्रीले पनि धान्न सक्छ भन्ने सन्देश दिएकी छिन्।
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको डिन कार्यालयले तीन दशकभन्दा बढी अवधिदेखि पठनपाठन गराउँदै आएको एक वर्षे बिएड कार्यक्रम हालको समयमा प्रभावकारी नभएको भन्दै खारेजी गरेको छ।
मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा यही मङ्सिर २३ देखि यहाँ जारी ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को ११ औँ संस्करण सम्पन्न भएको छ।
नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११औं संस्करणमा बेलायती फिल्ममेकर माइकल ब्राउनले सामाजिक परिवर्तनका लागि सहभागी र एथ्नोग्राफिक डकुमेन्ट्री फिल्म निर्माण आवश्यक रहेको बताएका छन्।