८ मंसिर २०८१ शनिबार
image/svg+xml

केसाङ छेतेनका वृत्तचित्र प्रदर्शनी आजदेखि

केसाङ छेतेन निर्मित १० वटा वृत्तचित्रको आजदेखि नेपाल पर्यटन बोर्डमा निःशुल्क प्रदर्शनी हुँदै छ।

त्रिविमा फेरि ‘राम्रो होइन हाम्रो’ कै नियुक्ति

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले केशरजंग बराललाई बिहीबार उपकुलपति नियुक्त गरेका छन्।

साम्राज्ञी र धिरजलाई लिएर चलचित्र रुमानी रङ्ग बन्ने

चलचित्र रुमानी रङ्ग निर्माण हुने भएको छ। बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्र निर्माणको घोषणा गरिएको हो।

प्रधानमन्त्रीको उपकुलपति मोहः कम अङ्क प्रात गरेका बराललाई नियुक्त गर्न दौडधूप

त्रिविकै प्राध्यापकहरू प्रधानमन्त्रीलाई कम अङ्क प्राप्त गरेकालाई उपकुलपति बनाइदिन दौडदुप गरिरहेको खुलेको छ।

मुख्यमन्त्री कार्कीले हेरे ‘गोर्खा वारियर’, मेयर साम्पाङ रोए

मुख्यमन्त्री कार्कीसँगै प्रदेशसभा सदस्यद्धय रमेश बस्नेत र विजय राई, मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघाले पनि उक्त फिल्म हेरेका थिए।

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ को उद्घाटन गरेका छन्।

विदेशको सीप, स्थानीय परिकार र अर्गानिक स्वाद

कामको खोजीमा १० वर्ष विदेश बसेका जुम्लाको गुठीचौर गाउँपालिका ३ गर्जाङकोट गाउँका चित्रबहादुर बुढा गाउँमै नमुना उद्यम सञ्चालन गर्छन्।

‘बर्खे अधिवेशनमा पर्याप्त कानुन बनाइनुपर्छ’

प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदले बर्खे अधिवेशनमा आवश्यक कानुन बनाउनुपर्ने बताएका छन्।

फिल्म 'फाइटर' मा ऋतिक र दीपिकाको चुम्बन दृश्यलाई लिएर विवाद

फिल्मको एक दृश्यमा ऋतिक र दीपिकाले वायुसेनाको वर्दी लगाएर एक अर्कालाई चुम्बन गरिरहेको देखाइएको छ। उक्त दृश्यलाई लिएर इण्डियन एयर फोर्स असामका कमाण्डर सौम्यदीप दासले आपत्ति जनाएका छन्।

चलचित्र क्षेत्रलाई करको भारी! देशभरका सिनेमा हल बन्द

सरकारले संकटमा परेका बेला सहयोग गर्नुको साटो करको भारी थुपारेर चलचित्र क्षेत्रलाई अन्याय गरेको चलचित्रकर्मीहरूको भनाइ छ।

स्विट्जरल्यान्डमा एकल चित्रकला प्रदर्शनी

स्विट्जरल्यान्डकाे हेलाई आर्ट ग्यालरी उस्टरमा युवा कलाकार सुवास आचार्यको साताव्यापी ‘विवन्ड दि वाउन्डरिज’ शीर्षकमा एकल चित्रकला प्रदर्शनी भइरहेको छ।

वरिष्ठ कलाकार चराविज्ञ हेम पौड्याल अब सम्झनामा मात्रै

वरिष्ठ कलाकार तथा चराविज्ञ हेम पौडेलेको निधन भएको छ। मुटु तथा मृगौला रोगले पीडित पौडेलको बुधबार गंगालाल अस्पताल मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्