सत्तारुढ सांसद्कै आरोप : 'सरकार भ्रष्टाचारमा चुर्लुम्मै'
संघीय तथा प्रदेश सरकारहरुले 'भ्रष्टाचारमा शून्य सहनशीलता' अपनाएको दाबी गरिरहेका बेला प्रदेश १ का सत्तारुढ सांसदले नै सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको बताएका छन्।
संघीय तथा प्रदेश सरकारहरुले 'भ्रष्टाचारमा शून्य सहनशीलता' अपनाएको दाबी गरिरहेका बेला प्रदेश १ का सत्तारुढ सांसदले नै सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा सांसदलाई सरकारी गाडीको सुविधा उपलब्ध गराउनुपर्ने माग उठेको छ। मंगलबारको बैठकमा शून्य समयमा बोल्दै समाजवादी पार्टी नेपालकी सांसद रेणुका गुरुङले मर्यादाक्रममा आठौं तहमा रहेका सांसदलाई सरकारी गाडी दिन सरकारसँग माग गरिन।
राजधानीको न्युरोडमा दिनदहाडै सांसदलाई लुट्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रतिनिधिसभाको विकास समितिमा सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईलाई प्रश्नहरुको वर्षा भएको छ। विकास समितिको आइतबार बसेको बैठकमा मध्य पहाडी लोकमार्ग र हुलाकी राजमार्ग आसपास १८ वटा सहर उन्मुख गाउँहरुलाई नयाँ व्यवस्थित सहर बनाउने सरकारको योजना कहाँ पुग्यो भनेर सहरी विकासमन्त्रीसँग जवाफ लिने कार्य सुची थियो।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद बलराम प्रसाद बाँस्कोटाले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।
संसद्को अवधि चार वर्ष बाँकी रहेको र सो अवधि सकिएपछि सबै ल्यापटप फिर्ता गर्ने गरी दिन लागिएकोे थियो। सांसदलाई ल्यापटप दिने विषयमा सांसदबाटै कडा विरोध भए पनि खरिद प्रक्रियामा सचिवालय कुनै कुरा नसुनी अघि बढेको थियो।
संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बिहीबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र सांसदबीच चर्काचर्की भएको छ।
गण्डकी प्रदेशका सांसदले आदिवासी, जनजाति, मुस्लिम र क्रिश्चियन समुदायका लागि अन्तिम संस्कार गर्ने स्थल निर्माण गर्न प्रदेश सरकारसँग माग गरेका छन्।
विहीबारको प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सत्तारुढ दलको सीटमा बसे। सभामुख कृष्णबहादुर महराले निर्वाचन आयोगले पठाएको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकता भएको पत्र पढेर सुनाएपछि बाबुराम स्वतन्त्र सांसद बस्ने सीटबाट सत्तारुढ सांसदको सीटमा स्थानान्तरण भए।
राष्ट्रियसभा सदस्यहरुले संघीयता कार्यान्वयन गर्ने गम्भीरता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सत्तारुढ दलका सांसदहरुले नेपाल भारतबीच भएको जलश्रोत सम्बन्धि सम्झौता भारत पक्षले पालना नगर्दा नेपालीहरु पीडित बनेको गुनासो गरेका छन्।
मुलुकका विभिन्न स्थानको सडकको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै समयमै मर्मत सम्भारको लागि सरकारको ध्यानाकर्षण गराए। सितापाईला –रामकोट –भीम ढुंगा सडक निर्माणको काम अघि नबढेको तथा चावहिल जोरपार्टी हुदै बौद्ध जानेलगायत राजधानीका सडकहरुको अवस्था नाजुक रहेको भन्दै समयमै मर्मत कार्य गर्ने तर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराए।
विभिन्न दलका युवा नेताहरुले नेपालको समुन्नत विकासको लागि युवाको काँधमा जिम्मेवारी आएको बताएका छन्।
प्रदेश सांसद उषाकला राईले मुलुकमा सरकारभन्दा भ्रष्टाचारी बलियो भएको टिप्पणी गरेकी छन्। आइतबार प्रदेशसभाको बैठकमा विशेष समय लिएर उनले भ्रष्टाचार अन्त्य गर्ने सरकारको प्रयत्नका बाबजुद भ्रष्टाचारी बलियो बनेको बताएकी हुन्। ‘सरकारले भ्रष्टाचार, विभेदलगायत अन्त्य गर्ने प्रयत्न गरिरहेको छ,’ राईले भनिन्, ‘तर यहाँ किन सरकारभन्दा भ्रष्टाचारी बलियो बनिरहेका छन् ? किन बारम्बार विभेद बल्झिने गर्छ, किन हिंसाले मान्छेलाई डसिरहन्छ ?’
खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा सरकार भन्दा बलियो भ्रष्टाचार र भ्रष्टाचारी भएको टिप्पणी गरेकी छन्। आइतबार प्रदेशसभाको बैठकमा विशेष समय लिएर प्रदेशसभा सदस्य राईले भ्रष्टाचारको अन्त्य गर्ने सरकारको प्रयत्नका बाबजुद पनि सरकारभन्दा भ्रष्टाचारी बलियो बनेको भन्दै प्रश्न उठाएकी हुन्।