९ मंसिर २०८१ आइतबार
image/svg+xml

इसेवाबाट पैसा पठाउनेलाई काठमाडौंमा घर!

डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनि ट्रान्स्फरले डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउनेलाई बम्पर उपहार घोषणा गरेको छ। बम्पर उपहार अन्तर्गत एक जनाले काठमाडौंमा घर दिने भएको छ।

आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

नेपाल चिकित्सक संघले भोलि देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ।

एसिसी प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यू–१९ प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।

नेपाल चिकित्सक सङ्घद्वारा आन्दोलन घोषणा

नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारी माथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

११ अर्ब हिनामिनापछि समस्याग्रस्त घोषणा

सर्वसाधारणको करिब साढे ११ अर्ब रूपैयाँ निक्षेप रकम हिनामिना भएपछि सरकारले दुई सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शिव शिखर र तुलसी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ।

दिल्ली घोषणापत्रसहित जी–२० सम्मेलन सकियो

शनिबारदेखि सुरु भएको जी–२० समूहको बैठक आइतबार सम्पन्न भएको छ । युक्रेन युद्धका विषयमा फरक मत राख्ने सदस्य राष्ट्रहरु यो विषयमा असहमत हुँदा घोषणपत्र जारी हुनेमा आशंका थियो ।

एनआइसी बैंकको ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर

एनआईसी एसिया बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ ग्राहकका लागि ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ।

एसिया कप :नेपालविरुद्ध खेल्ने पाकिस्तानी प्लेईङ ११ को घोषणा

भोलि नेपालविरुद्धको खेलको लागि पाकिस्तानको प्लेईङ ११ को घोषणा भएको छ।मुल्तान क्रिकेट रंगशालमा नेपाल र घरेलु टोलीको खेलसँगै एसिया कपको सुरुवात हुदैछ।

सन्राइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको सन्राइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल वितरण गर्ने निर्णय गरिएको छ।

गृहमन्त्रालयले पदक नबेच्नु भनेपछि पदक फिर्ता गर्ने महावीरकाे घाेषणा

बीरगंजको कृषि औजार कारखानाको लागि खर्च जुटाउन आफूले नेपाल सरकार र अन्तराष्ट्रिय स्तरबाट पाएका पदक लिलाममा राखेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नेपाल सरकारलाइ पदक फिर्ता गर्ने घोषणा गरेका छन्।

महोत्तरीलाई सुक्खाक्षेत्र घोषणाको माग

शुक्रबार सम्पन्न जिल्लाको विपद् जोखिम न्यूनीकरण व्यवस्थापन समितिको सर्वपक्षीय बैठकले सुक्खाक्षेत्र घोषणा गरी तत्काल राहत कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारसँग माग गरेको हो ।

तराईलाई सुक्खा क्षेत्र घोषणा गर्न सरकारलाई जनप्रतिनिधिको आग्रह

वीरगञ्ज महानगरपालिकालगायत तराईका जिल्लामा देखिएको पानीको समस्यालाई तत्कालीन र दीर्घकालीनरूपमा समाधान गर्न पर्साका जनप्रतिनिधिहरूले सङ्घ सरकारलाई अपिल गरेका छन् । वीरगञ्ज महानगरपालिकाले आज वीरगञ्जमा आयोजना गरेको ‘खानेपानी समस्या सम्बन्धमा सरोकारवालसँग छलफल’ विषयक कार्यक्रममा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले सङ्घ सरकारलाई यस्तो आग्रह गरेका हुन् ।

साउन २९ गतेदेखि सत्याग्रह गर्ने डा. केसीकाे घोषणा

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहको घोषणा गरेका छन्।

महिला र पुरुषको पुरस्कार राशि समान बनाउने आइसीसीको घोषणा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने ऐतिहासक घोषणा गरेको छ ।

कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कैलालीलाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्