काठमाडौँ महानगरको स्थापना दिवस, तस्बिरमा यस्तो देखियो...
टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी महानगरले आफ्नो दिवस मनाएको हो।
टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी महानगरले आफ्नो दिवस मनाएको हो।
अझै एकजना न्यायाधीशको नियुक्तिको सिफारिस हुन बाँकी छ। सर्वोच्च अदालतका लागि संविधानले नै प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश तोकेको छ।
संयुक्त राष्ट्र इमिरेट्स (युएई) को दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) को पहिलो सातामै जलवायु कार्यका लागि ८३ अर्ब अमेरिकी डलर बराबरको रकम परिचालनको घोषणा भएको छ।
मानव अधिकार राष्ट्रिय महाभेलाको नारा भने ‘प्राकृतिक प्रकोप तथा विपद्बाट प्रभावितका मानव अधिकार सुनिश्चितता:आजको आवश्यकता’ राखिएको छ।
‘दिगो लोकतन्त्रको निर्माण, निर्वाचनका चुनौती र अवसरहरूको सम्बोधन’ नाराका साथ एसियन नेटवर्क फर फ्रि इलेक्सनद्वारा बुधबारदेखि काठमाडौंमा आयोजित एसियाली निर्वाचन सरोकारवाला मञ्चको दुईदिने छैठौं सम्मेलन ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै बिहीबार सकिएको छ ।
सर्वोच्च अदालतले निषेधित क्षेत्र घोषणा गरेको विषयमा सरकारलाई कारण सोधेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले शुक्रबार कारण देखाऊ आदेश दिएको हो।
सरकारविरुद्धको आन्दोलन घोषणा गरेको एमालेका कार्यकर्ताले राति बास बसेका महिलालाई लखेटेर अमानवीय व्यवहार प्रदर्शन गरेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेसँगै माइतीघर हुँदै थापाथली जाने सडक लेन सञ्चालनमाआएको छ।जिल्ला प्रशासन कार्यालयले मंसिर ४ गतेदेखि माइतीघर क्षेत्रमा आन्दोलन तथा विरोधका कार्यक्रम गर्न निषेधाज्ञा गरेसँगै माइतीघरमा आन्दोलनरत पक्षलाई पनि हटाएको छ।
नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा गरेको छ।
भूकम्पबाट पीडित जाजरकोट र रूकुम पश्चिमका जनतालाई नेपाल उद्योग वाणिज्य महासंघले राहत सामग्री प्रदान गरेको छ।
फिल्मकर्मीले रुकुम-जाजरकोट भूकम्प प्रभावितलाई सहयोग गर्ने घोषणा गरेका छन्।
जाजरकोटमा आएको भूकम्पबाट प्रभावितहरूका लागि विभिन्न संस्थाले आर्थिक सहयोगको घोषणा गरेका छन्।
सिद्धार्थ बैंकले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
मुलुकमा आर्थिक संकट गहिरिँदै गएको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ। आर्थिक गतिविधि सुस्ताएको छ।
नेपाल शिक्षक महासङ्घले आज (बुधवार) देखि काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ।