१५ मंसिर २०८१ शनिबार
image/svg+xml

हुलाकी सडक निर्माणमा दुई वर्षदेखि भारतको अवरोध

कञ्चनपुर बेलौरि नगरपालिका वडा नं ८ पचुँइमा एक हजार छ सय मिटर जमिनलाई आफ्नो भन्दै भारत पक्षले दुई वर्षदेखि हुलाकी सडक निर्माण गर्न दिएको छैन। भारतीय प्रहरी एसएसबीले नेपालको जमिन आफ्नो दाबी गर्दै सडक निर्माण गर्न नदिएको हो।

२३ वर्षे ईसान १५ करोड भारुमा अनुबन्धित

यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनमा भारतीय खेलाडी ईसान किसनलाई मुम्बई इन्डियन्सले शनिबार कीर्तिमानी मूल्यमा अनुबन्धित गर्दा श्रेयस एयर पनि मोटो रकममा कोलकाता नाइट राइडर्समा भित्रिएका छन्।

भारतमा ६७ हजार बढी संक्रमित थपिए, अहिलेसम्मकै बढी रुसमा

अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरसका संक्रमित रुसमा देखिएका छन् भने नेपालको छिमेकी देश भारतमा पनि थप ६७ हजारभन्दा बढी संक्रमित भएका छन्।

भारतमा नक्सलाइट हिंसामा उल्लेख्य कमी आएको सरकारको भनाई

गएको १२ वर्षमा गत वर्ष अर्थात् सन् २०२१ मा त्यसअघिका वर्षको तुलनामा कम्तीमा पनि ७७ प्रतिशतले कमी आएको देखिएको हो।

रोहितलाई पहिलो कप्तानी सफलता

युजभेन्द्र चाहल र वासिङटन सुन्दरको सात विकेटको साझेदारी तथा कप्तान रोहित शर्माको अर्धशतकीय इनिङको सहयोगमा आइतबार हजारौं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको भारतले वेस्ट इन्डिजविरुद्ध ६ विकेटको जित निकालेको छ।

रहिनन् लता मंगेशकर

१३ वर्षको उमेरदेखि सांगीतिक यात्रा सुरू गरेकी उनको पहिलो गीत सन् १९४२ मा रेकर्ड गरिएको थियो। सात दशक लामो सांगीतिक यात्रामा उनले नेपालीसहित ३६ भाषामा ३० हजारभन्दा बढी गीत रेकर्ड गरेकी थिइन्। उनले दादासाहेब फाल्के, पदम भूषण, पदम विभूषणसँगै फ्रान्सको नागरिक सम्मान समेत प्राप्त गरेकी छन्।

आगामी महिनादेखि रेल चलाउने तयारी

रेलमा चढ्ने वर्षौँदेखिको आफूहरूको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिकासहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासीमा खुशीयाली छाएको हो।

बिनाकसुर ४० वर्ष भारतमा जेल बसेका दुर्गाप्रसादले पाएनन् क्षतिपूर्ति

हाइकोर्टले दुर्गाप्रसादलाई ५ लाख (नेपाली ८ लाख) रूपैयाँ क्षतिपूर्ति दिन आदेश गरेको छ। न्यायाधीशद्वय राजर्षि भारद्वाज र प्रकाश श्रीवास्तवको इजलासले यस्तो आदेश दिएको थियो।

भारतमा कोरोना भाइरसबाट एक लाख ६७ हजार भन्दा बढी सङ्क्रमित

पछिल्लो एक दिनमा भारतमा एक हजार १९२ जनाको कारोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।

अमेरिका–चीन व्यापार युद्ध र भारत

अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्ध भारतका लागि निर्यात बढाउने एउटा ठूलो अवसरका रूपमा देखिँदै आएको छ।

भारतमा कोरोना भाइरसबाट थप दुई लाख ३५ हजार सङ्क्रमित

मन्त्रालयकाअनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामा रहेकाहरूको सङ्ख्या पनि घट्दै गइरहेको छ। सरकारी अधिकारीहरूकाअनुसार भारतमा शनिबार २० लाख चार हजार ३३३ जना सक्रिय सङ्क्रमित रहेका छन्।

भारतीय सहयोगका ७५ परियोजना यसै वर्ष उद्घाटन गरिने

भारत स्वतन्त्रताको ७५औं वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’अन्तर्गत प्रदेश तथा जिल्लामा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाको यसै वर्ष उद्घाटन गर्ने योजना रहेको भारतीय दूतावासले जनाएको छ।

छ लेन सडक विस्तार, दुहवी क्षेत्रमा जग्गा खाली गर्न नगरपालिकासँग माग

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विराटनगर–धरान सडक खण्ड निर्माणमा दुहवी बजार क्षेत्रसँगै आसपासको जग्गा खाली गर्न माग गरिएको छ।

बतास समूहसँग गरिएको सम्झौता रद्द गरिँदै

बतास समूहसँग भएको सम्झौताबारे छानबिन गर्न बनेको समितिले समेत सम्झौता रद्द गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको थियो। प्रतिवेदनको सोही सुझावको आधारमा सम्झौता रद्द हुन लगेको जनाइएको छ। प्रतिवेदनमा सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ मार्दै आएको जनाउँदै सम्झौता रद्द गर्न सुझाइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्