वायुसेवा निगमको नियति
राष्ट्रिय ध्वजावाहक निगममा पर्याप्त जहाज र चुस्त व्यवस्थापन हुन नसकेकै कारण विदेशी वायुसेवाको हालिमुहाली चलेको हो। यसको प्रत्यक्ष मार यात्रुलाई परिरहेको छ।
राष्ट्रिय ध्वजावाहक निगममा पर्याप्त जहाज र चुस्त व्यवस्थापन हुन नसकेकै कारण विदेशी वायुसेवाको हालिमुहाली चलेको हो। यसको प्रत्यक्ष मार यात्रुलाई परिरहेको छ।
गृहको काम राहत र उद्धारमा सीमित हुनुपर्छ भन्ने मान्यता फौजी प्रकृतिका प्रशासकले रुचाउँदैनन्। प्रकोप हाम्रो नियति हो, जुन आफैँ फौजी चिन्तनको चपेटामा परेको छ।
नेकाको राजनीति सुस्तरी साम्प्रदायिक बन्दै गइरहेको दृष्टान्त निधी प्रकरण बन्न सक्दछ। र, त्यस अवस्थाका लागि नेपाली कांग्रेसका मधेसी राजनीतिकर्मीहरू स्वयं पनि कम जिम्मेवार छैनन्।
दक्षिण अफ्रिकाका प्रधानन्यायाधीश माइकल म्याकग्रेगर कोर्बेटले सन् १९९४ मा गरेको एक सम्बोधनमा एउटा आदर्श न्यायाधीशमा कानुनको गहिरो ज्ञान, अनुभव, न्यायिक मन, स्वतन्त्रता, सत्चरित्रता र मेहनत जस्ता गुण अत्यावश्यक हुने कुरा अभिव्यक्त गरेका थिए ।
सोह्र जनाको 'जम्बो' परिवार छ उनको। धेरैजसो काम गर्न नसक्ने भान्टाङभुन्टुङ। सक्नेलाई पनि नियतिले ठग्नुसम्म ठगिदियो। बाँच्नै धौधौ! आफैं बाँच्न मुस्किल भएपछि परिवार पाल्न कति गाह्रो होला, सम्भि्कसक्नु छैन।
धेरैले पहिलो डा. केसीको अनशनलाई सिद्धान्तकेन्द्रितरूपमा आत्मसात गरेका थिए तर पछिल्लो अनशनलाई सबैले व्यक्तिकेन्द्रित ठाने र हुन पनि त्यस्तै भयो।
अब यो वा त्यो निहुँमा लामालाई उन्मुक्ति दिए वा लगभग उनकै मतियार प्रहरी इन्चार्जलाई कारबाही नगरिए कथित बोक्सी प्रथाले फेरि सामाजिक स्वीकृति पाउँछ। अनि हाम्रो समाज फेरि मध्ययुगमा फर्कन बाध्य हुन्छ।
राजधानी काठमाडौँसँगै जोडिएको जिल्ला हो धादिङ । तर, जिल्लाको समग्र विकास, त्यहाँका कतिपय बासिन्दाको जीवनस्तर हेर्ने हो भने त्यो कुनै सुदूर भेगजत्तिकै टाढा लाग्छ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति नेपाल गठन भएयताका सन्दर्भ–चर्चा अझै सेलाइसकेको छैन। बरु यसको औचित्यमाथि विभिन्न कोणबाट छलफल भइरहेका छन्। १ सय ६५ भन्दा बढी दल भएको मुलुकमा एउटा दल गठनले यतिविधि तरंगित गर्नुमा अझै पनि समाजको अभीष्ट बु‰न सक्ने राजनीति आवश्यक भएको देखाउँछ।