१४ आश्विन २०८१ सोमबार
image/svg+xml

हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावहकले मात्रै गर्नसक्छः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावहकले मात्रै गर्नसक्ने बताएका छन्।

चालु आर्थिक वर्षमै १० वटा जहाज थप्छौँः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चालु आर्थिक वर्षमै १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन्।

पर्यटक धान्ने क्षमता ३५ लाख, लक्ष्य भने १० लाख

मुलुकमा वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने पूर्वाधार रहे पनि सरकारले क्षमताको एक तिहाइ कम पर्यटक भिœयाउने लक्ष्य राखेको छ।

पोखराको प्याराग्लाइडिङ: तोरीपानी क्षेत्रबाट पुन: सञ्चालनको तयारी

पोखराको साहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ।

इजरायल द्वन्द्व: हिँड्दा हिँड्दै मोडियो इजरायलीको पाइला

एकाएक आफ्नो मुलुकमा द्वन्द्व चर्केको भन्दै अहिले नेपालको पदयात्रामा आएका इजरायली पर्यटकहरु धमाधम पदयात्रा त्यागेर स्वदेश फर्किन थालेका छन्।

इजरायलमा निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ।

तीन संसदीय समितिको बैठक बस्दै

आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक अहिले केहीबेरमा बस्नेछ।

लयमा फर्किँदै ठमेलको पर्यटन व्यवसाय

शरद ऋतुको आगमनसँगै प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। योसँगै व्यवसायीमा खुसी छाएको छ।

हिमाल जोगिए मात्र पर्यटन जोगिन्छ

जलवायु परिवर्तनले हिमाली भेग र तल्लो तटीय क्षेत्रमा पुर्याएको क्षति बढिरहँदा त्यसलाई रोक्नका लागि अपनाउनुपर्ने प्रविधिबारे छलफल गर्न पोखरामा विभिन्न मुलुकका विज्ञहरु जुटेका छन्। ती विज्ञको एउटै चिन्ता छ– हिमाल र हिमाली भेगको संरक्षण गर्न नसके यसले प्राकृतिक र मानवीय दुवैमा गम्भीर परिणाम ल्याउन सक्छ। त्यसैले सरोकारवाला बेलैमा गम्भीर बन्नुपर्छ। हिमाली क्षेत्र सुरक्षित रहेमात्र पर्यटन जोगिन्छ।

चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने बताइएको छ।

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।

२२ सांस्कृतिक गुरु सम्मानित

विश्व पर्यटन दिवस अवसरमा भक्तपुर नगरपालिका १ देखि १० वडासम्मका २२ जना सांस्कृतिक गुरुलाई मंगलबार एक समारोहबीच सम्मान गरिएको छ।

पर्यटन दिवसः बसपार्क क्षेत्रमा सरसफाई, महानगरको असहयोग

पर्यटन दिवसको अवसरमा बुधबार पोखरामा पर्यटन सम्बद्ध संघसंस्थाले प्रभातफेरी निकालेका छन्। पृथ्वी होटल व्यवसायी समितिको आयोजनामा सरसफाइ पनि गरेका छन्। सरसफाईमा पोखरा महानगरपालिकाले भने असहयोग गरेको आरोप व्यावसायीले लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्