अदुवा प्रतिबन्ध हटाउन कूटनीतिक पहल सुरु
एक सातादेखि भारतले अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटाउन सरकारले कूटनीतिक पहल थालेको छ। वाणिज्य मन्त्रालयले काठमाडौंस्थित भारतीय दूतावासमार्फत अदुवामाथिको प्रतिबन्ध तत्काल हटाएर निर्यात गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेको हो।