निराशाको ओखती रोजगारी
नेपाली युवा ठूलो संख्यामा विदेसिनुमा धेरैथरी आर्थिक, सामाजिक र राजनीतिक कारण छन्।
नेपाली युवा ठूलो संख्यामा विदेसिनुमा धेरैथरी आर्थिक, सामाजिक र राजनीतिक कारण छन्।
आधुनिक आयुर्विज्ञानको प्रारम्भअघि रोग निदानका स्थल थिए वैद्यरधामीहरू। जरीबुटीमा पाइने रासायनिक पदार्थले रोगका जीवाणुलाई नास गर्नु र शरीर सन्चो हुनु तार्किक देखिन्छ।
टक थेरापीका भरमा एक दुईजना होइन, दर्जनौँ रोगी पीडामुक्त भएको खबरले ढाड दुख्ने समस्याले सताएका लाखौँ मानिसलाई निश्चय नै उत्साही बनायो ।
क्यान्सरका एक्सिलिरेटेड एप्रुभल प्रोग्राममार्फत स्वीकृति पाएका ओखती इलाजमा प्रभावकारी नहुने सम्भावना ५० प्रतिशतसम्म हुने हेक्का राख्नुपर्छ ।
खानाका लागि मात्र महत्वपूर्ण ठानिएका जनावरले ओखती अनुसन्धानमा खेलेको भूमिका सराहनीय देखिन्छ।
आखिर सबा अर्ब उनीहरू प्रत्येकले किन ग्यारेन्टी बसिदिनुप¥यो, भारतका आधिकारिक व्यक्ति÷पदाधिकारी र अन्तर्राष्ट्रिय जगतले नेपाल स्वतन्त्र राष्ट्र हो, सगरमाथा नेपालमै छ, बुद्ध लुम्बिनी (नेपाल)मै जन्मेका थिए भनेर भने/माने पुगेन?
फिल्म ‘मिस्टर झोले’ टिमले ‘ओखती’ कभर भिडियो प्रतिस्पर्धाका विजेताहरु घोषणा गरेको छ। टिमले सोमबार पत्रकार सम्मेलनमार्फत पहिलोलाई १ लाख ५५ हजार, दोस्रोलाई १ लाख २५ हजार र तेस्रो हुनेलाई १ लाख ५ हजार नगतको चेक हस्तान्तरण गरेको छ।
कपाल काट्न नजिकैको सैलुन गएको थिएँ, ५५ वर्षीय रामनारायण दाइले कपाल काट्दै भन्नुभयो, ‘बाबु, तपाईं नेताहरूलाई भेट्नुहुन्छ है ?’ मैले जवाफमा भनेँ, ‘भेट्छु, तपाईंको केही सन्देश छ भने भन्नुहोस् न, म भनिदिन्छु नि !’ उहाँले तुरुन्तै भन्नुभयो, ‘कहाँ बाबु ! नेताले तपाईं–हाम्रो कुरा सुन्छन् र ? भैगो, छाडिदिनुस् ।’ मैले फेरि उहाँलाई जोड दिएँ र भन्ने कुरा के हो भनी सोधेँ ।