१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

शिवसेनका सांसद रविन्द्रमाथिकाे उडान  प्रतिबन्ध हट्यो

एयर इन्डियाले शिव सेनका सांसद रविन्द्र गायकवाड माथि लगाएको उडान प्रतिबन्ध तत्कालका लागि हटाएको छ ।

सहकारी ऐनमा सांसदकै चलखेल

सहकारी ऐन निर्माणमा जनप्रतिनिधिको भूमिका नै शंकास्पद देखिएको छ। 'सहकारी ऐन–२०४८' लाई पूर्णरुपमा विस्थातित गर्न बनेको 'सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३' मा स्वार्थको द्वन्द्व देखिएको हो।

कर्मचारी कुटपिट गर्ने सांसदले माफी माग्नुपर्ने माग

शिवसेनाका सासंद रविन्द्रमाथि एयर इन्डियाले यात्रामा लगाएको बन्देज हटाउन एयरका पीडित कर्मचारीसँग माफी माग्नुपर्ने भारतीय काँग्रेसको भनाई छ ।

शिव सेनाका सांसदलाई एयर इन्डियाले नउडाउने

“उडान क्षेत्रमा कार्यरतहरूको सुरक्षित रोजगारीका लागि तथा उडानका क्रममा नागरिक सुरक्षाका लगि तत्कालैका लगि उक्त निर्णय भएको हो ।”

सांसद दुलारीको पार्थिव शरीर पार्टी कार्यालयमा

नेकपा (एमाले)का दिवङ्गत सांसद दुलारी देवीको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि अहिले सो पार्टीको केन्द्रीय कार्यालय, धुम्रबाराहीमा राखिएको छ ।

भारतमा दुर्घटनामा परेकी एमाले सांसदको मृत्यु

भारतको सीतामढीमा गम्भीर दुर्घटनामा परेकी एमाले सांसद दुलारी देवीको मृत्यु भएको छ। चैत ५ गते दुर्घटनामा परेकी उनको ललितपुरको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ निधन भएको हो।

बेलायतको संसद अगाडि आतंकवादी हमला, एकको मृत्यु, सांसदहरु भित्रै थुनिए

वेलायतको संसद भवन बाहिर आतंककारी हमला भएको छ। हमलामा एक जनाको मृत्यु भएको छ। संसद भवन रहेको वेष्टमिनिष्ट नजिकै आतंकवादी आक्रमण भएपछि सांसदहरुलाई संसद भवनभित्रै थुनिएका छन्।

भारतमा दुर्घटनामा परेकी एमाले सांसदको खुट्टा काटियो

एमाले सांसद दुलारी देवी भारतको सीतामढीमा गम्भीर दुर्घटनामा परेकी छिन्। उनीसँगै दुर्घटनामा परेका एक जनाको मृत्यु भएको छ भने गम्भीर घाइते उनको उपचारका क्रममा दायाँ खुट्टा काट्नु परेको छ।

सुकुम्बासीद्धारा एमाले सांसदको पुतला दहन

बारा क्षेत्र नं. ६ बाट निर्वाचित एमाले सांसद पुरुसोत्तम पौडेलका कारण लालपूर्जा नपाएको भन्दै सुकुम्बासीहरुको एक समूहले शनिवार पौडेलको पुतला दहन गरेका छन्।

पूर्व सांसद तथा काँग्रेस नेता ढुङ्गेलको निधन

नेपाली काँग्रेसका महासमिति सदस्य एवम् पूर्व सांसद रामहरि ढुङ्गेलको राजधानीको डिल्लीबजारस्थित आफ्नै निवासमा सुतिरहेकै अवस्थामा निधन भएको छ ।

‘मन्त्री र सांसदका ठेकेदारबाट काम लिन गाह्रो’

मेलम्ची खानेपानी विकास समिति बोर्ड अध्यक्ष तथा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायले मन्त्री र सांसदका ठेकेदारबाट काम लिन गाह्रो भएको बताएका छन् ।

अफगानिस्तानमा सांसदमाथि गोली प्रहार

अफगानिस्तानको तल्लो सदनका एक सदस्यमाथि दक्षिणी प्रान्त कान्दहरमा शनिबार गोली प्रहार भएको छ।

सांसद दहितलाई विद्यावारिधि

सांसद गोपाल दहितले शाक्यमुनि 'सिदार्थ गौतम थारु समुदायका पुत्र' भएको विभिन्न कोणवाट प्रमाणित गरेका छन्। उनले यही विषयमा असोज ६ गते लुम्बिनी विश्वविद्यालयबाट विद्यावारिधि प्राप्त गरेको जानकारी दिएका छन्।

एमाले सांसद् चढेको गाडीमा ढुंगामुडा, ओलीलाई रोक्न लाठी जुलुसको तयारी

मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार एमाले सांसद रञ्जु झा ठाकुरको गाडीमा ढुंगामुढा गरेका छन्। काठमाडौंबाट शुक्रबार गृह नगर राजविराज आएकी ठाकुर राजविराज–५ स्थित जिल्ला पार्टी कार्यालय जान लाग्दा उनको गाडीमा मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेका हुन्। मोर्चाका नेता गजेन्द्र मण्डलले सांसद ठाकुरको गाडीमा ढुंगामुढा गरेको स्वीकारे।

कांग्रेस र माओवादी सांसदले पनि संशोधन प्रस्ताव दर्ता गराए

प्रदेश नं चार र पाँचको सीमान हेरफेर गर्न नहुने भन्दै संसदमा संशोधन प्रस्ताव दर्ता भएको छ। माओवादी केन्द्रका टोप बहादुर रायमाझी, कांग्रेसका चन्द्र भण्डारी, धनराज गुरुङ र अमरसिंह पुनले संसदमा संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्