विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध इग्ल्याण्डको तेस्रो विकेट गयो
विश्वकप क्रिकेटअन्र्तगत बंगलादेशविरुद्ध इग्ल्याण्डको तेस्रो विकेट गएको छ।
विश्वकप क्रिकेटअन्र्तगत बंगलादेशविरुद्ध इग्ल्याण्डको तेस्रो विकेट गएको छ।
विश्वकप क्रिकेटअन्र्तगत इग्ल्याण्डविरुद्ध बंगलादेशले एक विकेट लिएको छ। ताजास्थीतीमा इग्ल्याण्डले २२ ओभरमा १ विकेट गुमाएर १४० रन बनाएको छ।
ताजास्थीतीमा इग्ल्याण्डलले १७ ओभरमा कुनै विकेट नगुमाइ ११३ रन बनाएको छ । इग्ल्याण्डका सुरुवाती व्याटर दुवैले अर्धसतक पुरा गरेका छन ।
ताजास्थीतीमा भारतले ३ दशमलब ३ ओभरमा ३विकेटको नोक्सानीमा जम्मा ५ रन बनाएको छ।
ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले ४० ओभर ३ बलमा ७ विकेट गुमाएर १५७ रन बनाएको छ।
ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले २० ओभरमा २ विकेट गुमाएर ८५ रन बनाएको छ ।
१३ औं विश्वकप क्रिकेट अन्र्तगत इग्ल्याण्डले न्युजिल्याण्डको पहिलो विकेट लिन सफल भएको छ।
विश्वकप क्रिकेटमा न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डले चार विकेट गुमाएको छ।
१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध सातौ विकेट लिन सफल भएको छ । नेपालका लागि सातौ विकेट कुसल भुर्तेलले लिएका हुन ।
१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध पाँचौ विकेट लिन सफल भएको छ ।
१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । नेपालले पाँचौ विकेट गुमाएको छ।
१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । नेपालले चौथो विकेट गुमाएको छ।चौथो विकेटको रुपमा सन्दीप झोरा ५ रनमा आउट भए । उनी ९ दशमलब ३ ओभरमा टोलीको ६७ रन हुँदा आउट भएका हुन।
१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । नेपालले तेश्रो विकेट गुमाएको छ ।तेश्रो विकेटकको रुपमा बिनोद भण्डारी १३ रनमा आउट भए ।
१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध पाँच ओभरमै ३ विकेट लिन सफल भएको छ।
१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।नेपालले पहिलो विकेटको रुपमा आसिफ़ शेख़लाई गुमाएको हो।