९ मंसिर २०८१ आइतबार
image/svg+xml

उदयपुरमा यो वर्ष पनि मकैमा फौजी किराको आक्रमण

गतवर्षदेखि देखा परेको अमेरिकन फौजी किरा यो वर्ष पुनः फैलिएको छ । गतवर्ष बालीको मध्येयाममा धान, मकै, आलु, गहुँलगायत बाली, सागसब्जी र डाले घाँससमेत सखाप पारेको फौजी किराले यो वर्ष बाली लगाउनेबित्तिकै देखा परेपछि किसानमा दिग्दारी छाएको छ ।

मकैमा फौजी किराको प्रकोप

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा लगाइएको मकै बालीमा फौजी किरा (आर्मी वर्म)को प्रकोप फैलिएको छ। खाल्लेको खानीडाँडा नजिकै पर्ने बाँसबोटे, खाल्लेसेराको बा-हबिसे लगायतका क्षेत्रमा लगाइएको मकै बालीमा फौजी किराको प्रकोप फैलिएको हो।

मकै किसान चिन्तित

मकैका घोगामा दाना नलागेपछि हिउँदे मकै बाली लगाएका हजारौं किसान आर्थिक मारमा परेका छन्। खेत जोताइ, सिँचाइ, बीउ र मल गरी प्रतिकट्ठा एक हजार एक सयदेखि एक हजार दुई सय रुपैयाँसम्म मकै बाली किसानले लगानी गर्दै आएका छन्। तर, बाली भित्र्याउने बेला मकैका घोगामा दाना नलागेपछि किसान चिन्तित बनेका छन्।

छोरीलाई जबरजस्तीकरणी गर्ने बाबुलाई जन्मकैद, हजुरबालाई २० वर्ष जेल

आफ्नै ९ वर्षिया छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई जिल्ला अदालत अर्घाखाँचीले जन्म कैदको फैसला सुनाएको छ।

हिमचिमले पुर्‍यायो जन्मकैदको सजायसम्म...

तनहुँको व्यास नगरपालिका–४ बाघभञ्ज्याङका रामबहादुर परियारको हत्या अभियोगमा पुर्पक्षमा रहेका तीन अभियुक्तमध्ये दुई जनालाई जन्मकैदको फैसला भएको छ।

१५ वर्षीय बालकलाई जन्मकैद फैसला

जिल्लामा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो।

पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै हत्या गर्नेलाई जन्मकैद

जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ ।

मकैबारीमा पनि फौजी किरा

धानपछि मकैबारीमा पनि फौजी किराले आतकं मच्चाएको छ। जसका कारण कञ्चनपुर जिल्लाका किसान चिन्तित भएका छन्।

आलमविरुद्ध सर्वस्वसहित जन्मकैद माग मुद्दा दायर

राजपुर बमकाण्डका मुख्य आरोपी महम्मद आफताब आलमलाई सर्वस्वसहित जन्मकैद माग गर्दै सोमबार रौतहट जिल्ला अदालतमा मुदा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रौतहटले जिल्ला प्रहरी कार्यालय रौतहटको सिफारिसअनुसार अदालतमा मुदा दायर गरेको हो।

आलमविरुद्ध जन्मकैद सजाय दाबी

प्रहरीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीनवटा आरोप लगाई जन्मकैद सजाय माग दाबी गरिएको छ।

भतिजाको हत्या आरोपितलाई जन्मकैद

सप्तरीको डाकनेश्वरी गाउँपालिका–५ पातोकी २८ वर्षीया उर्मिलादेबी खङ्ग मण्डललाई जन्मकैद भएको छ। सप्तरी जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले भतिजाको हत्या अभियोगमा कारागारमा थुनामा रहेकी मण्डललाई ३१ महीनापछि जन्मकैद सजायको फैसला सुनाइएको जिल्ला अदालतका तहसिलदार हरि पराजुलीले जानकारी दिए।

फौजी किराको प्रकोप बढ्दै

प्रदेश १ का पहाडी जिल्लामा बाली नै सखाप गर्नेगरी अमेरिकी मिचाहा फौजी किराको प्रकोप बढ्दै गएको छ। ओखलढुंगामा देखिएको यो किराको प्रकोप प्रदेश १ का अघिकांश पहाडी जिल्लामा पुगेको छ। नेपालमा नौलो किरा भएकाले यसको नियन्त्रणका लागि ठोस कार्ययोजना बनेको भने देखिँदैन।

फौजी कीराले मकै सखाप

फौजी कीराले मकै सखाप पारेपछि तेह्रथुमका किसानको बिचल्ली भएको छ। कीराले खाएको मकैको बोटसहित यहाँका किसानले म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाम्फेलाई कार्यकक्षमै भेटेर कीरा नियन्त्रणको माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्