९ मंसिर २०८१ आइतबार
image/svg+xml

रेशम चौधरीविरुद्ध जन्मकैद फैसला गरिएकामा डा.भट्टराईको गम्भीर आपत्ति

कैलालीकाे टीकापुर घटनामा दोषी ठहर गर्दै दिपायलस्थित उच्च अदालतले सांसद रेशमचौधरीलगायतलाई जन्मकैद फैसला गरेकामा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलेगम्भीर आपत्ति जनाएका छन्।

अमेरिकन फौजीकीरा नियन्त्रणका लागि राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमले थाल्याे अनुसन्धान

चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान थालेको छ।

न्यूजील्यान्डको मस्जिदमा गोली चलाउने व्यक्तिलाई जन्मकैद

न्यूजील्यान्डका दुईवटा मस्जिदमा गोली चलाएर त्यहाँ प्रार्थनारत ५१ जनाको हत्यामा दोषी ठहर गरिएका व्यक्तिलाई जन्मकैदको सजाय दिइएको छ।

पौने १४ अर्बको मकै आयात

भन्सार विभागका अनुसार आर्थिक वर्ष ०७६/७७ मा व्यापारीले चार लाख २० हजार ६ सय ८९ मेट्रिक टन मकै आयात गरेका छन् । यसका लागि नेपालबाट १३ अर्ब ६० करोड ६९ लाख रूपैयाँ बिदेसिएको छ ।

पहिचान नभएको किराले मकैबाली सखाप

जुम्ला चन्दननाथ ३ का रामकृष्ण बुढ्थापाको मकैबारीमा दुई दिनअघिसम्म कुनै रोग या किराको प्रकोप देखिएको थिएन । मकै घोगा लागिसकेको थियो ।

फौजी किराले मकैबालीमा क्षति

हुर्कदै गरेको मकैबालीलाई फौजी किराले क्षति गरेपछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम, बाँकेका किसान भोजराज केसी अचेल चिन्तित छन् । कोरोना भाइरसको महामारीका कारण बाहिरको सबै काम छाडेर कृषि पेशामा रमाइरहेका बेला फौजी किराले मकैमा क्षति गरेपछि उनी चिन्तित भएका हुन् ।

फौजी किराले मकैबाली सखाप

फौजी किराले कञ्चनपुरको महाकाली नगरपालिकामा लगाइएको मकैबाली सखाप पारेकाले किसान चिन्तित भएका छन् । नगरपालिकाका १५० भन्दा बढी किसानले खेतमा लगाएको मकैबाली अमेरिकी फौजी किराले खाएर सखाप पारेको हाे ।

धान फल्ने फाँट मकैबारी

तत्कालिन डिल्लीचौर गाविस हालको पातारासी गाउँपालका ४ तिर्खु जीउलोमा कालीमार्सी रोपिन्थ्यो । धान राम्ररी पाक्थ्यो । गुणस्तरीय चामल उत्पादन हुन्थ्यो । किसान जोश जाँगरका साथ धानखेति गर्थे । तर दशक अघि देखि त्यो जीउलोमा न धान झुलेको छ । न धान लगाउने प्रयत्न नै गरिएको छ । बरु धान फल्ने फाँटैे भरी मकै खेति गरिएको छ ।

मकै जोनद्वारा विषादी वितरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, मकै जोन गुल्मीले मकै किसानका लागि विषादी वितरण गरेको छ।

मकै र भटमासको पिनामा पनि कर बढ्यो

अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेटमा मकै र भटमासको पिनामा कृषि सुधार शुल्क लगाएका छन् । स्वदेशी उत्पादनमा टेवा दिने नाममा लगाएको यो कर खारेज गर्न नेपाल दाना उद्योग संघले आग्रह गरेको छ ।

मकैमा फौंजीकिराको प्रकोप

जिल्लाका विभिन्न स्थानमा लगाएको मकैबालीमा फौंजीकिराको प्रकोप देखिएको छ । फौंजीकिराले मकैका बोटको पात र गाबो नष्ट गर्ने गरेको किसानले बताएका छन् । जिल्लाको गोकुलेश्वर क्षेत्रमा मकैबालीमा फौंजीकिराको प्रकोप देखिएको हो । मकै भित्र्याएर रोपाई गर्ने ठाउँका किसानले चैत महिनामै मकै छरेका थिए । ती ठाउँमा मकैमा फौंजीकिराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

फौजी किराको आतङ्क, विषादी अभाव

अन्नबाली लगाउन शुरु गरेलगत्तै प्रकोपका रूपमा फैलिएको अमेरिकन फौजी किराको आतङ्कले जिल्लाका किसान चिन्तित बनेका छन्।

मकैबालीमा फौजी किराको प्रकोप

धादिङका विभिन्न ठाउँमा फैलिएको फौजी किराको प्रकोपले मकैबाली सखाप बनाएको छ । हुर्कदै गरेको मकै बालीमा किराको संक्रमण देखिएपछि किसानहरु चिन्तित बनेका छन् ।

उम्रन नपाउँदै फेद कटुवाले मकै सखाप

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा राम्ररी उम्रन नपाउँदै मकैमा फेद कटुवा किराको प्रकोप फैलिएको छ । बाहुनीडाँडाका किसानले छरेको मकै राम्ररी टुसाउन नपाउँदै फेद कटुवाले सखाप पारेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्