जुम्लाका कृषक मकै छर्न व्यस्त
जुम्लाका किसानले मकैखेती लगाउन (छर्न) सुरु गरेका छन्। मकैबाली लगाउने मौसमको सुरुवात भएपछि अहिले किसानले खेती लगाउन सुरु गरेका हुन्।
जुम्लाका किसानले मकैखेती लगाउन (छर्न) सुरु गरेका छन्। मकैबाली लगाउने मौसमको सुरुवात भएपछि अहिले किसानले खेती लगाउन सुरु गरेका हुन्।
यसपटक अहिले मकै खेती गर्ने बेलामा एकपटक पनि वर्षा हुन सकेको छैन। वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ हुन थालेपछि उदयपुर जिल्लाका पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बनेका छन्।समाचारको सारांश
लामो समयको पर्खाइपछि अन्तर्राष्ट्रिय विमानस्थल पाएकोमा पोखराले खुसी मनाइरहँदा आइतबार बिहान त्यही अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा हवाईजहाज दुर्घटना भयो।
नेताले हामीलाई भोटका लागि मात्रै प्रयोग गरिरहेका छन्। हाम्रा लागि कुनै काम गरेका छैनन्। गाउँमा राम्रोसँग विकास पनि हुनसकेको छैन। भाषण मात्रै ठूलाठूला काम भने गर्दैनन्। दिनदिनै युवाहरू रोजगारीका लागि गाउँ छोडिरहेका छन्।
अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा तोकेको छ।
अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउन थालेको हो।
‘हामीले सिफारिस गरेको मकै राजपत्रमा प्रकाशित भएपछि किसानका लागि सिफारिस गर्दछौँ,’ उनले भने, ‘अहिले निकालिएको जात तराई भित्रि मधेश र तल्लो पहाडी क्षेत्रका लागि उपयुक्त हुन्छ।’
जिल्ला सरकारी वकिलको कार्यालयले लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको निष्कर्ष निकाल्दै मुद्दा दर्ता गरेको छ।
अहिलेसम्म जानकारीमा आएका तथ्य प्रमाणले हाम्रा अर्थमन्त्री व्यापारिक घरानाहरूको दलाल रहेको नग्न रूपमै देखियो।
मकैबालीमा फौजी किराको प्रकोप बढन थालेपछि बैतडीका किसान चिन्तित भएका छन्।
बुधबार राति आएको हावाहुरीले कैलालीको मध्य क्षेत्रका किसान मर्कामा परेका छन्। एक्कासि रातिको समयमा आएको हावाहुरीले भित्र्याउन ठीक्क पारेको गहुँ बालीका साथै बसन्ते मकै तथा तरकारी बालीमा क्षति पुगेको छ।
नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले जौ र आलुको व्यावसायिक खेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र वजारीकरणमा सघाउने उद्देश्यले सो कार्यक्रम सुरु भएको बताए।
मकै खेतीका लागि किसानहरूले कतैबाट खासै कुनै प्रोत्साहन पाउन नसकेको गुनासो पनि रहेको छ। यद्यपि मकै खेतीबाट राम्रो आय गरिरहेका किसानहरू भने सबैभन्दा बढी प्राथमिकता मकै खेतीलाई नै दिइरहेका छन्। एक बाली मकै खेतीले बलेरीमा बर्सेनि घटीमा दश करोड रुपैयाँ नगद भित्रिने गरेको किसानहरूको भनाइ छ।
तत्कालीन माओवादी कार्यकर्ताले रेडियो नेपालका स्थानीय संवाददाता थापालाई २०६१ साउन २७ गते दैलेखको उत्तर पूर्वी क्षेत्र नौमूलेको द्वारीमा कुटपिट गरी हत्या गरेका थिए। हत्यापछि शव लुकाइएको थियो।