बचत तथा ऋण सहकारीमा धेरै समस्या
सरकारले वित्तीय कारोबार गर्ने ५० प्रतिशत सहकारीहरूको कारणले सहकारीमा समस्या देखिएको बताएको छ।
सरकारले वित्तीय कारोबार गर्ने ५० प्रतिशत सहकारीहरूको कारणले सहकारीमा समस्या देखिएको बताएको छ।
विशेष अदालतले संविधानसभाका पूर्वसदस्य एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरणसम्बन्धी ३ अर्ब बिगो मागदाबी भएको मुद्दामा उनकी पत्नीसहित तीनजनालाई दोषी ठहर गरेको छ।
सरकारले वित्तीय कारोबार गर्ने ५० प्रतिशत सहकारीहरुको कारणले सहकारीमा समस्या देखिएको बताएको छ।
देशभरका सहकारीमा देखिएका समस्या समाधान गर्न ऐन नै संशोधन गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन्।
झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ।
देशभरका सहकारीमा देखिएका समस्या समाधान गर्न ऐन नै संशोधन गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन्।पूर्व महालेखा परीक्षक भानु आचार्यले सहकारीका समस्या समाधान गर्न सरकार गम्भीर भएर ऐन संशोधन गरी व्यवस्थापन समितिलाई थप अधिकार दिइ सक्रिय बनाउन सुझाव दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन्।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले उहिले उहिले नारायणमान राजावादी भनेपछि कच्चोले पिट्थे भन्ने भ्रम रहेको स्मरण गरेका छन्।
बैठकमा गुठी पीडित मोहि किसानहरुको समस्या तथा गुठी सम्बन्धी कानून लगायतका विषयमा छलफल हुनेछ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ अत्तरखेलमा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ पक्राउ परेका छन्।
चाबहिलस्थित सर्वोच्च विकास बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सर्वसाधारणको करिब सवा दुई अर्ब रूपैयाँ ठगी गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली राजनीतिक तथा प्रहरी प्रशासनको संरक्षण हुँदा पक्राउ परेका छैनन्।
अर्थमन्त्री डा प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने बताएका छन्।शुक्रबार अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सवमा बोल्दै मन्त्री डा महतले भने, ‘बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरु एकक्षणका लागि कानुनको दायराबाट भाग्ला, तर सधैं भाग्न सक्दैन।
मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोबिन्दबहादुर न्यौपानेले सङ्घीय सरकारद्वारा मुक्तिको घोषणा गरिएका मधेस प्रदेशका मुक्त हरवाचरवाको यकिन तथ्याङ्क र अवस्था पहिचानका लागि प्रक्रिया सुरु गरेको जानकारी दिएका छन्।
सर्वोच्च अदालतले संविधानसभाका पूर्व सदस्य एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई थुनाबाहिरै बसेर मुद्दा लड्ने विषयमा परेको मुद्दामा प्रतिवेदन माग्ने आदेश गरेको छ।