आइसीसी विश्वकप क्रिकेटः आज अफगानिस्तान र नेदरल्यान्ड्स खेल्दै
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अफगानिस्तान र नेदरल्यान्ड्सबीच खेल हुँदैछ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अफगानिस्तान र नेदरल्यान्ड्सबीच खेल हुँदैछ।
भारतमा जारी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध अस्ट्रेलियाले विशाल अन्तरबाट विजयी हात पारेको छ।
भारतमा जारी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध अस्ट्रेलियाले ३९९ रन बनाएको छ।
भारतमा जारी विश्वकप क्रिकेटमा अहिले पाँच पटकको बिजेता अस्ट्रेलिया र नेदरल्यान्ड्सबिचको खेल भईरहेको छ।ताजास्थीतीमा ३१ ओभरमा अस्ट्रेलियाले २ विकेट गुमाएर १९९ रन बनाएको छ ।
आइसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
भारतमा हिजो देखि सुरु भएको आइसिसी विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई हराएको छ।
भारतमा हिजो देखि सुरु भएको आइसिसी विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्स विरुद्ध २८६ रन बनाएको छ।
आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत अहिले नेपाल र नेदरल्यान्ड्सबीच खेल भईरहेको छ । पहिलो पावर प्लेमा नेपालले नेदरल्यान्ड्सविरुद्ध एक विकेट गुमाएर जम्मा २३ रन मात्र बनाउन सकेको छ ।
आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुदैछ।
आइसिसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुदैछ।जिम्बाबेको टाकासिंगा स्पोर्टस् क्लबमा हुने यी दुई बीचको खेल नेपाली समय अनुसार आज दिउँसो पौने १ बाट सुरु हुदैछ।
लुइस भान गालको टोली नेदरल्यान्ड्सले खेलको अन्त्यतिर दुई गोल गर्दै अफ्रिकन च्याम्पियन सेनेगललाई स्तब्ध बनाउन सफल भयो।
डिफेन्डर डेन्जेल डम्फ्रिजको निर्णायक गोल प्रेरणामा नेदरल्यान्ड्सले आइतबार राति युक्रेनमाथि ३–१ को रोमाञ्चक जित निकाल्दै युरो कप २०२० मा सुखद सुरुआत गरेको छ।
युरो कप २०२० मा आइतबार तीन खेल हुँदै छन्। समूह ‘सी’ का दुई र समूह ‘डी’ का एक खेल। समूह ‘डी’ मा युक्रेनविरुद्धको खेलसँगै नेदरल्यान्ड्सले ७ वर्षपछि प्रमुख प्रतियोगितामा पुनरागमन गर्दैै छ। यता समूह ‘सी’ मा इङ्ल्यान्ड र क्रोएसियाबीचको खेलले भने सन् २०१८ को रूस विश्वकपको सेमिफाइनलको झल्को दिनेछ।
नेदरल्यान्ड्सको रक्षा मन्त्रालयले क्यारेबियनको आरुबाबाट उडेको एउटा सैनिक हेलिकप्टर समुद्रमा खसेको जनाएको छ ।
नेदरल्यान्ड्सको अटरेच सहरका विभिन्न ठाउँ र एउटा ट्राम (सहरमा बिछ्याइएका पटरीमा चल्ने यात्रुगाडी)मा बन्दुकधारीले गोली चलाएको अधिकारीहरुले बताएका छन्। गोली लागेर कैयौं मानिस घाइते भएको र एकजनाको मृत्यु भएको आशंका गरिएको विभिन्न सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।