१२ आश्विन २०८१ शनिबार
image/svg+xml

होन्डा नेपालले ल्यायो 'होन्डा एलिभेट'

आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्स भएको यस एसयुभीले ग्राहकलाई उच्चस्तरीय ड्राइभिङ अनुभव दिने होन्डाको दाबी छ।

असुरक्षित श्रम गन्तव्यबारे सरकारको चिन्ता

बैठकमा मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित भएको श्रम मन्त्रालयका एक कर्मचारीले बताए।

मुखमा बिपीको समाजवाद बगलीमा ‘मनी' र ‘मसल’वाद

बिपी कोइरालाले भनेजस्तै काँग्रेस अहिले सुकिलामुकिला र चिल्ला गाडी हुनेहरूको कब्जामा पर्दा जनजीविकाका मुद्दाहरू ओझेलमा परेका छन् ।

यो मौनताको अर्थ

मानिसमा उत्साह कम देखिन थालेको छ। कतै यो आँधी आउनु अघिको सन्नाटा जस्तो त होइन ? एउटा अव्यक्त असुरक्षाभाव जस्तो देखिनु आफैँमा अहिलेको समयका निम्ति खतरनाक अवस्था हो।

बिपी र बिर्ता

बिर्तावाल मूलतः शाह र राणा खलकका शासकर उनका आसेपासे थिए। बिर्तावाल मोहीबाट प्राप्त कुतले ऐसको जिन्दगी जिउँथे।सरकारलाई कुनै कर भने बुझाउँदैनथे।

अध्यक्ष नेपालद्वारा नेम्वाङको निधनप्रति दुःख व्यक्त

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

एन्फा भित्रको विवाद उत्कर्षमा

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै नेपाली फुटबलभित्रको विवाद एक पटक फेरि उत्कर्षमा पुगेको छ।

‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्दै भेरी अस्पताल

नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सर पत्ता लगाउन गरिने जाँच ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्ने तयारी गरिएको छ।

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्न माग

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गरिएको छ।

कर अधिकृत सापकोटाले रकमको स्रोत खुलाउन सकेनन्, अख्तियारको जिम्मा लगाइयो

आफूसँग रहेको रकमको स्रोत खुलाउन नसकेपछि आवश्यक कारबाहीका लागि उनलाई अख्तियारमा बुझाइएको हो।

नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्न लागेको छ।

वीपीको विचारमा न्याय र रुपान्तरण छ: सहमहामन्त्री उपाध्याय

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको विचारमा न्याय र रूपान्तरण भएको बताएकी छन्।

नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाखसहित एकजना सरकारी कर्मचारी पक्राउ परेका छन्।

अबैध भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१६ दक्षिण गेटबाट एक जना भारतीय नागरिकलाई भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्