२३ मंसिर २०८२ मंगलबार
image/svg+xml

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूची)

सरकारले स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ। गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो।

पावर प्ले: सुदूरपश्चिमले बनायो एक विकेटको क्षतिमा ४२ रन

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले पावर प्लेमा मिश्रित प्रदर्शन गरेको छ।

एमाले महाधिवेशनमा १६ दललाई निम्तो

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औं राष्ट्रिय महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको छ।

सुदूरपश्चिमलाई सुरुवाती झड्का, मार्चन्टले लिए विकेट

जारी नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले सुरुवाती झड्का व्यहोरेको छ।

जेन-जी आन्दोलनलाई अपराधीकरण गर्न खोजियो: रवि किरण

उनले मुख्य राजनीतिक दल र सिंगो समाजको भाष्य नै युवा विद्रोहलाई अपराध करार गर्नेतर्फ केन्द्रित भएको भन्दै आपत्ति जनाए।

कारोबारको सातौं दिनमा नेप्सेमा सुधार, रकम भने घट्यो

लगातार ६ कारोबार दिन घटेको नेप्से परिसूचक मंगलबार ७.३९ अंकले बढेर २६१४.०७ विन्दुमा पुगेको छ।

ताप्लेजुङमा ९१ हजार ८३८ मतदाताको प्रारम्भिक सूची सार्वजनिक, सबैभन्दा कम याङ्‍मामा ६२ जना

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज(विपिन) दुलालका अनुसार थपिएका ५ सहित ८० मतदानस्थल र १ सय २८ मतदान केन्द्र कायम भएका छन्।

‘राष्ट्रियता जल्दा तपाईंका राष्ट्रपति कहाँ थिए ?’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा गणतन्त्र स्थापनापछि बनेका राष्ट्रपतिहरूको औचित्यमाथि प्रश्न उठाएका छन्।

पहिलो क्वालिफायर: विराटनगरले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ अन्तर्गत मंगबलार हुने पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सले टस जितेको छ।

रवीन्द्रको दाबी- दलहरूले सेनालाई पनि ‘प्रहरीकरण’ गर्ने योजना बुनेका छन्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजनीतिक दलहरूले अब नेपाली सेनालाई पनि प्रहरीकरण गर्ने दाबी गरेका छन्।

अध्यक्ष ओलीले राजनीतिक महिला हिंसा गरेको उपाध्यक्ष शाक्यको आरोप

महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंमा आयोजित अन्तर संवाद कार्यक्रममा उपाध्यक्ष शाक्यले उक्त आरोप लगाएकी हुन् ।

राजा, दल र जेन-जी बीच समझदारी माग गर्दै राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरु)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजा, राजनीतिक दल र नयाँ पुस्ता (जेन-जी) बीच नवीन समझदारी निर्माणका लागि सरकारलाई दबाब दिँदै काठमाडौंमा प्रदर्शन गरेको छ।

अबको अर्थव्यवस्था ‘डिजिटल इकोनमी’ मैत्री

उद्योग, कलकारखाना सुरक्षित नहुँदा उद्योगी व्यवसायीहरूको मनोबल खस्केको छ,लगानीमैत्री वातावरण बन्न सकेको छैन। राज्यले सुरक्षा दिन सक्दैन भन्ने मानिसक दबाब बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्