१४ आश्विन २०८१ सोमबार
image/svg+xml

उदयपुरमा बाघको आक्रमणबाट दुई घाइते

बाघको आक्रमणबाट जिल्लाको रौतामाईका दुईजना घाइते भएका छन् । गाउँपालिका ३ लाफागाउँ भोर्लाबासका ३६ वर्षीय गुणराज राई र ३८ वर्षीय कमल नेपाली बाघको आक्रमणमा परी घाइते भएको वडा सदस्य सर्वजीत राईले बताए।

बाजुरामा भालुको आक्रमणमा परि बालक घाइते

भालुको आक्रमणमा परि खप्तड छेडेदह गाउँपालिका ३ मा १२ वर्षिय बालक घाइते भएका छन् । घाइते हुनेमा पुराबाब्ला बस्ने मानबहादुर रावतका १२ वर्षका छोरा छत्र रावत रहेका छन् ।

बाजुरामा बाघको आक्रमणबाट २८ भेडा मरे

गौमुल गाउँपालिकामा बाघको आक्रमणबाट दुई दिनमा २८ वटा भेडा मरेका छन्। गाउँपालिकाको–१ नम्बर वडा अन्द्राडीमा १९ भेडा मारेको पछिल्लो दिन फेरि वडा नम्बर २ को पौदालीमा ९ भेडा मरेका छन्।

बाघको आक्रमणबाट २ जना घाइते

कपिलवस्तुको बिजयनगर गाउँपालिका १ नेवलिगन्जमा बाघको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन्। शुक्रबार दिउँसो तीन बजे बाख्रा चराउन गएका स्थानीय ५० बर्षिय दिलेराम थारु र  ५५ बर्षीय बरमान रोका मगर घाईते भएका हुन।

कोरोनाविरुद्ध अभियानमा लागेका वडाध्यक्षमाथि आक्रमण

जिल्लाको एक नगरपालिकाका  वडाध्यक्षलाइ अज्ञात समुहले निर्धात कुटपिट गरि सख्त घाइते वनाएको छ।

बँदेल आक्रमणमा परी तीन जना घाइते

अर्घाखाँचीको सन्धिखर्कमा बँदेलको आक्रमणमा परी ३ जना घाइते भएका छन्। सन्धिखर्क नगरपालिका वडा नम्बर–१०, रुब्दीमा घरमै बसेका उनीहरुलाई बँदेलले आक्रमण गरेको थियो।

बैतडीमा चितुवाको आक्रमणबाट महिला घाइते

चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन्। शिवनाथ गाउँपालिका–४ मकैलकी २८ वर्षीया जन्तरी चन्दलाई चितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेयले बताए।

सिन्धुलीको दुधौलीमा हात्तिको आक्रमणबाट दुई घाइते

यहाँको दुधौली नगरपालिकामा हात्तिको आक्रमणबाट दुई जना घाइते भएका छन्। बिहीबार विहान सिन्धुलीको दुधौली नगरपालिका २ मा हात्तिको आक्रमणबाट एक दम्पत्ति घाइते भएका हुन्।

पोखरामा चितुवा आक्रमणमा परि तीन घाईते

सहर छिरेको चितुवाले आक्रमण गर्दा कास्कीका वन अधिकृत सहित तीनजना घाईते भएका छन्। पोखरा महानगरपालिका–१३ मियापाटनका खगेन्द्रबहादुर गुरुङको घरको वाथरुममा पसेको चितुवालाई विहीबार बिहान नियन्त्रणमा लिने क्रममा मान्छेमाथि आक्रमण गरेको थियो।

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

मेलौली नगरपालिका-९ की नौ वर्षीया बालिका सीता लुहारको चितुवको आक्रमणबाट मृत्यु भएको छ। लुहारलाई आज बिहान ४ बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको छ।

तालिबान लडाकुकाे आक्रमणमा १९ सैनिक मारिए

तालिबानी लडाकु समूहले अफगानिस्तानको दुई ओटा प्रान्तमा गरेको आक्रमणमा परी कम्तीमा १९ अफगान सैनिक मारिएका सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।

साढे ६ वर्षपहिले युवतीमाथि एसिड प्रहार गर्ने एक भारतीयलाई ८ वर्ष कैद र एक करोड १४ लाख जरिवाना

हेटौडाकी उपमहानगरपालिका ३, मेनरोडकी एक युवतीमाथि एसिड आक्रमण गर्ने भारतीयलाई ६ वर्षपछि  ८ वर्ष कैद सजायको फैसला भएको छ।

म्यानमार ‘मोर्टार’ आक्रमणमा २१ विद्यार्थी घाइते

बिहीबार म्यानमारको उत्तरी रखाइन राज्यमा एक विद्यालयमा ‘मोर्टार’ आक्रमण हुँदा कम्तीमा २० बालबालिका घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्