१४ आश्विन २०८१ सोमबार
image/svg+xml

पाकिस्तानी सेनाको आक्रमणमा मारीए गुल्मीका कार्की

भारत पाकिस्तान सीमा क्षेत्र जम्मुकश्मिरमा गोली चल्दा भारतीय सेनामा कार्यरत गुल्मीका एक युवकले ज्यान गुमाएका छन् । गुल्मीको छत्रकोट गाउँपालिका वडा नंं. ५ को गल्फाकोटका शालीकराम कार्कीका कान्छा छोरा गोर्खा सैनीक दिपक कार्कीको पाकिस्तानी सेनाको गोलाबारीमा परी मृत्यु भएको हो ।

अस्ट्रेलियामाथि साइबर आक्रमण बढेको प्रधानमन्त्री मोरिसनको भनाइ

‘एक सम्पन्न मुलुकमा रहेर अस्ट्रेलियालाई लक्षित गरी साइबर आक्रमण भइरहेको र यसका कारण सरकारका सबै तहहरू, व्यवसाय, आधारभूत सेवा र महत्वपूर्ण पूर्वाधार क्षेत्रलाई प्रभावित गर्न खोजिएको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्।

नाइजेरियामा जिहादी आक्रमण, ६९ जनाको मृत्यु

नाइजेरियाको उत्तरपूर्वी गाउँमा आतंकवादी समूह इस्लामिक स्टेट्ससँग आबद्ध लडाकूहरुको आक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको नाइजेरियाली सेनाले बुधबार जनाएको छ।

चिकित्सकमाथि आक्रमण रोकिएन

नेपाल चिकित्सक संघको दोषीलाई हिरासतमा लिई तुरुन्त कारबाही गर्नुपर्ने अडान रहेको बताउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणबिरुद्ध चिकित्सक संघले कठोर कदम चाल्ने चेतावनी दिएको छ ।

अफगानिस्तानको काबुलमा वम विस्फोट हुँदा एक पत्रकारसहित बस चालकको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा भएको वम आक्रमणमा परी एक टेलीभिजन पत्रकार र बसका चालकको मृत्यु भएको छ ।

गणतन्त्रमै दलितमाथि धेरै आक्रमण

गणतन्त्रमा समेत दलित समुदायमाथि निरन्तर आक्रमण भइरहेको म्याग्दीका दलित अगुवाहरूले गुनासो गरेका छन् । गणतन्त्र स्थापनाको १३ वर्षमा प्रवेश गरिसक्दा समेत दलित समुदायमाथिको हिंसा नरोकिएको भन्दै आक्रोशित भएका छन् ।

हात्तीको आक्रमणबाट युवकको मृत्यु

दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ।

यमनको पछिल्लो हिंसामा १४ जना सरकारी सैनिकको मृत्यु

गृहयुद्धको चपेटामा रहेको यमनमा शनिबार १४ जना विद्रोही लडाकूको ज्यान गएको छ । सरकार समर्थित फौज र पृथकतावादी समूहबीच छ दिनदेखि दक्षिणी प्रान्त अब्यानमा जारी युद्धका क्रममा पछिल्लो घटना भएको हो ।

भारतीय नागरिकद्वारा सीमामा रहेको सुरक्षा पोष्टमा आक्रमण

झापाको सीमावर्ती कचनकवलमा सशस्त्र प्रहरीको पोष्टमा भारतीयलेआक्रमण गरेका छन्। कचनकवल गाउँपालिका–१ घेराबारीमा रहेको सशस्त्रप्रहरीको सुरक्षा पोष्टमा भारतीय नागरिकले शनिबार साँझ आक्रमण गरेका हुन्।

अफगानिस्तानमा सशस्त्र आक्रमणमा ९ तालिबानको मृत्यु

अफगानिस्तानको पूर्वी प्रान्त पाक्टियामा शनिबारमा सुरक्षा अधिकारीहरु र तालिबानी लडाकू समूहबीच भएको झडपमा कम्ती नौ तालिबान आतङ्ककारी मारिएका छन् ।

भेरी नगरका प्रमुख घर्तीमाथि आक्रमणका आरोपित शाहीद्वारा प्रहरी समक्ष आत्मसमर्पण

गत वैशाख १३ गते भेरी नगरपालिकाका मेयर एवम सत्तारुढ नेकपाको कर्णाली प्रदेश कमिटीका सदस्य सिपी घर्तीमाथि भौतिक आक्रमण गरेको आरोप लागेका राष्ट्रिय युवा संघ जाजरकोटका पूर्व संयोजक दिपेन्द्र शाहीले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

मारियो मान्छेलाई आक्रमण गर्ने चितुवा

तनहुँको भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ ।

सल्यान र रुकुम पश्चिममा चट्याङ, दैलेखमा बँदेलको आक्रमण

सल्यानः सल्यानमा चट्याङ लागेरे एकजना बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। कुमाख गाउँपालिका–३, चिनाली की ६ वर्षीया हिमानी रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सल्यान र रुकुम पश्चिममा चट्याङ, दैलेखमा बँदेलको आक्रमण

सल्यानमा चट्याङ लागेरे एक जना बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । कुमाख गाउँपालिका–३, चिनालीकी ६ वर्षीया हिमानी रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्