१४ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रधानसेनापति प्रभुराम शर्माद्वारा होल्डिङ सेन्टर निरीक्षण

सुदूरपश्चिमको भ्रमणमा रहेका उनले आज सेनाको निगरानीमा यहाँको भगतपुरमा निमार्णाधीन होल्डिङ सेन्टरको निरीक्षण गरेका हुन्।

म्याग्दी खोला जलविद्युतको सुरुङ खन्न सुरू

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निर्माणाधीन दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ।

प्रधानसेनापति प्रभुराम शर्माद्वारा खलङ्गा-तिंकर सडकको निरीक्षण

सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले आज सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन्।

विवादमा सेनापति: वरिष्ठलाई पाखा लगाउँदै कनिष्ठको म्याद थप सिफारिस

‘म विशिष्ट श्रेणीको अधिकृतउपर पूर्वाग्रही र वदनियत राखी स्वेच्छाचारी ढंगले नेपाली सेनाको विधि, प्रक्रिया र पद्धतिविपरीत मेरो पदावधि थपको पत्रचार नगरी मभन्दा कनिष्ठ २ जनाको पदावधि थपको सिफारिश गर्ने कार्य गैरकानुनी छ।’

द्वन्द्वकालीन बलात्कार घटनाः राष्ट्रसंघको सिफारिस कार्यान्वयन भएन

२०७५ चैतमा राष्ट्रसंघको मानवअधिकार समितिले फूलमतिको पक्राउ, हिरासतमा बलात्कार र उनले भोगेका दुव्र्यवहारको विस्तृत र प्रभावकारी अनुसन्धान गर्दैै दोषीलाई कारबाही र सजायको सिफारिसका साथै पीडितलाई प्रभावकारी क्षतिपूर्ति, उपचार र सन्तुष्टिका लागि उचित उपाय प्रदान गर्न सरकारलाई सिफारिस गरेको थियो।

हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली

गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएका थिए। बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर अलपत्र परेका थिए।

प्रधानसेनापति प्रथम राष्ट्रिय लनटेनिसः आइतबारदेखि सेमिफाइनल

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय परिसरमा गत मङ्सिर २७ गते मुख्य निर्णायकलाई बल हस्तान्तरण गरी प्रतियोगिता सुरु गरेका थिए।

नेपाली सेनालाई कार र सुडानमा थप जिम्मेवारी

छिट्टै समुदायसँग घुलमिल हुने र पूर्वसर्त नराखी राष्ट्रसंघले दिएको जिम्मेवारीमा खटिने भएकाले पनि नेपाली सेनालाई यो अवसर आएको जंगी अड्डाले जनाएको छ।

हेलिकोप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख रावतको निधन

रावत सवार हेलिकोप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नुरमा दुर्घटनामा परेको हो। उनी सुरुरबाट तमिलनाडुस्थित डिफेन्स स्टाफ कलेज वेलङटन जाने क्रममा दुर्घटनामा परेका हुन्।

शान्ति सेना सिरिया प्रस्थान

सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (युएनडिओएफ) मा सहभागी हुन १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ।

मुख्यमन्त्री शाही र प्रधानसेनापतिबीच भेट

भेटका अवसरमा प्रधानसेनापति शर्माले मुख्यमन्त्री शाहीसमक्ष कर्णालीको विकास निर्माणका गतिविधि र विपत् व्यवस्थापनका क्रियाकलापमा नेपाली सेनाबाट भए गरेका गतिविधिबारे गराएका थिए।

‘कर्णाली करिडोर तोकिएकै समयमा सम्पन्न गर्छौं’

उत्तरको छिमेकी चीन जोड्ने कर्णाली करिडोरको १२ किलोमिटर खण्डमा ट्याक खोल्न बाँकी छ। १२ मध्ये सात किलोमिटर चट्टाने भिर फोड्ने जिम्मा सरकारले सेनालाई दिएको थियो। प्रधानसेनापति शर्माले आगामी आर्थिक वर्षको अन्त्यसम्म हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने गरेर काम गर्ने बताए।

प्रधानसेनापति शर्मा भारत भ्रमणमा

रक्षासचिव अजय कुमार,चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावत,वायु सेनाध्यक्ष एयर चिफ मार्सल भिआर चौधरीलगायतसँग पनि भेट्ने कार्यक्रम छ।

प्रधान सेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता, भारतीय सुरक्षा अवधारणाबारे प्रस्तुतीकरण

उक्त छलफलपश्चात प्रधान सेनापति महारथी शर्मालाई भारतीय सुरक्षा अवधारणाबारे प्रस्तुतीकरणसमेत गरिएको जानकारी दिइएको छ।

सेनाले गोली हानेर पशु चौपाया मारेकोमा आपत्ती

अध्यक्ष अनसारीले आरक्षमा किसानले चरिचरणका लागि गाई, भैंसी र गोरु लगेको बेलामा त्यसलाई नियन्त्रणमा लिएर काञ्जी हाउसमा राख्नुपर्नेमा त्यसको विपरीत गोली हानेर हत्या नै गर्नु गैरकानुनी काम भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्