१३ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रधान सेनापति म्याराथन माघको अन्तिम साता

नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले बिहीबार पत्रकार सम्मेलन गरेर म्याराथन प्रतियोगिता माघ २८ गते गर्ने जानकारी दिएको हो।

उपरथी शाहीमाथिको आरोप शंकास्पद

प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक प्रहरीले उपरथी प्रेम शाहीलाई पक्राउ गरेर हिरासतमा राखेको छ। उनीसँग कसैलाई पनि सम्पर्क गर्न दिइएको छैन।

सेनामा सधैं उमेर र शैक्षिक प्रमाणपत्रको विवाद

जंगी अड्डाले पुस ४ गते ‘मिति २०७९ पुस २० देखि निवृत्तिभरणमा अवकाशप्राप्त गर्नू’ भन्ने व्यहोराको पत्र थमाएपछि सर्वोच्च अदालतको आदेशसहित जंडी अड्डा पुगेका शाहीलाई ‘आर्थिक अनुशासनमा नबसेको’ भन्दै हिरासतमा लिग्यो।

सैनिक प्रवक्तामा भण्डारी

निवर्तमान प्रवक्ता सहायक रथी नारायण सिलवालले एक वर्षे कार्यकाल पूरा गरी नयाँ जिम्मेवारीमा खटिएपछि प्रवक्ताको जिम्मेवारी भण्डारीले पाएका हुन्।

जुम्लामा प्रमुख सेनानी मृत फेला

जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) अञ्जन रुपाखेती मृत फेला परेका छन्। उनी बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

नेपाल–भारत संयुक्त सैन्य अभ्यास

दुई हप्तासम्म चल्ने संयुक्त सैन्य अभ्यासका क्रममा नेपाली सेना र भारतीय सेनाका सहभागीले अन्तर सैन्य युद्घ क्षमतालाई सुदृढ बनाउँदै प्रतिविद्रोह तथा मानवीय सहायता एवं विपद् राहत अपरेसनबारे अनुभव साटासाट गर्नेछन्।

नेपाली सेनाद्वारा स्वास्थ्य शिविर संचालन

काठमाण्डौ महानगरपालिकाको सहकार्यमा नेपाली सेनाद्वारा गरेको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा जम्मा १हजार ४ सय ८२ जनाले आफ्नो स्वास्थ्य जाँच गराएका थिए।

नेपाल–भारतबीच गणस्तरीय संयुक्त सूर्य किरण अभ्यास सुरु

विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद जस्ता विषय समावेश गरी सञ्चालन हुने १४ दिने उक्त संयुक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गरेका हुन्।

प्रधान सेनापति र ईजरायली राजदूतबीच भेटघाट

बिहिवार जङ्गी अड्डामा रहेको प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भेटघाट भएको हो।

सेनाको स्वास्थ्य शिविरबाट सर्वसाधारणलाई लाभ

काठेखोला गाउँपालिका-५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट सात सय नौ बिरामी लाभान्वित भएका छन्।

गर्भवतीको हेलिकप्टरबाट उद्धार

दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत सुत्केरी हुन नसकेकी भट्टराईको उद्दार गरिएको हो।

चुनाव जित्छु,विकास गर्छु: नेता तिमिल्सेना

निर्वाचन क्षेत्रनं २(ख) का प्रदेशसभा सदस्य जन्मजय तिमिल्सेनाले चुनावी प्रतिस्पर्धामा विजयी हुनेमा ढुक्क भएको बताएका छन्।

तीन तहमै एकीकृत निर्वाचन सुरक्षा कक्ष सञ्चालनमा– सेना

मतदानस्थल सुरक्षा, मतदान सामग्री ढुवानी, जगेडा, हवाई गस्तीलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सुरक्षाका लागि करिब ७५ हजार जनशक्ति खटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिममा १८ हजार सुरक्षाकर्मी परिचालन

निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर छ हजार तीन सय सुरक्षाकर्मी परिचालन भएका हुन्।

भारत-भुटान सीमा नजिक सडक दुर्घटनामा एक सैनिकको मृत्यु, ४ घाइते

'भारत-भुटान सीमामा रहेको तामुलपुर नजिक आज भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक सैनिकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेहरूलाई सेनाको बेस अस्पतालमा लगिएको छ,' गुवाहाटी सुरक्षा संयन्त्रले उल्लेख गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्