९ मंसिर २०८१ आइतबार
image/svg+xml

सगरमाथाको ७०औँ वर्षगाँठ मनाइँदै

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको छ।दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखमा सगरमाथाको शिखरमा पुगेका थिए।

सगरमाथाको दोस्रो शिविरसम्म जाने रुट तयार

दोस्रो सिविरसम्मको रुट निर्माण कार्य आङ साकी शेर्पाको नेतृत्वमा प्राविधिक आठ र तीन स्टाफसहित ११ सदस्यीय समूहले करिब एक महिनामा सम्पन्न गरेको हो।

सगरमाथा आरोहण गर्न १ सय ७८ जनालाई अनुमति

सरकारले आरोहण अनुमति शुल्क संकलन गर्ने क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाबाट सबैभन्दा बढी रकम संकलन गरेको छ।

दुवै खुट्टा नभएका हरि बुढामगर सगरमाथा चढ्न आधार शिविरतर्फ प्रस्थान

पूर्व गोरखा सैनिक हरि बुढा मगर विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन।

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको हो।

धान किसानले पाए बिमा रकम

परम्परागत ढाँचाको कृषि बिमामा देखिएका विभिन्न कमजोरीका कारण अन्य देशमा सूचकाङ्कमा आधारित कृषि बिमाको विकास र लोकप्रियता बिस्तारै बढ्दै गइरहेको छ।

नौ सय बढी आरोहीले लिए विभिन्न् हिमाल आरोहणको अनुमति

अमादब्लङलगायत मिहाल आरोहणका लागि अहिले पनि आरोहण अनुमति जारी भइरहेको विभागले जनाएको छ। यस सिजनमा हिमाल आरोहणबाट हालसम्म सात करोड १० लाख ३१ हजार छ सय ४७ रोयल्टी जम्मा भएको विभागले जनाएको छ।

सर्लाहीको चक्रघट्टामा ७ सय २५ जनाको निःशुल्क आँखा परीक्षण

सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा स्थानीय जनशक्ति युवा क्लब चक्रघट्टा ५ पडरियाले चक्रघट्टा बजारमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा ठूलो संख्यामा आँखाका बिरामीको उपस्थिति रहेको थियो।

सगरमाथाबाहेक अन्यमा देखिएन आकर्षण

सरकारले स्वदेशी तथा विदेशी नागरिकका लागि यो मौसममा २७ वटा हिमाल आरोहण गर्न स्वीकृति दिए पनि आरोहण भन्नु सगरमाथा मात्र हो भन्ने देखिएको छ। यो वर्ष हिमाल आरोहणमा आएका स्वदेशी विदेशी आरोहीको संख्या हेर्दा सगरमाथाबाहेक अन्य हिमालप्रति उनीहरूको खासै रुचि देखिदैन।

सगरमाथा इन्स्योरेन्सद्वारा १२ करोड दाबी भुक्तानी

सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड रूपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७५ मा आएको बाढी पहिरोको कारणले भएको क्षतिअन्तर्गत दाबी बापत मादीपावर प्रालिलाई १२ करोड ३ लाख ९ हजार ३ सय ५२ रूपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ।

हिमाल आरोहणः २७ हिमाल, ९ सय ५३ आरोही

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा राहत दिलाउने गरि पर्वतारोहण क्षेत्रमा विदेशी आरोहीको आकर्षण थपिएको छ। विभिन्न हिमालको आरोहण गर्न जारी वसन्त ऋतुमा ९ सय ५३ जना आरोहीले स्वीकृति लिएका छन्। ती मध्ये सबैभन्दा बढी आइतबारसम्म ३ सय १७ जना आरोहीले सगरमाथाका आरोहणको अनुमति पाएका छन्।

कल्पनाले थालिन् बालविवाह रोकथाम अभियान

विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले बालविवाह रोकथाम अभियान थालेकी छिन्। उनले ललितपुरको दुर्गम गाउँं डुकुछापबाट अभियान थालेकी हुन्।

सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अनुसार छ। आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने अनुभवी व्यक्तिले बाटोमा सङ्केत राख्ने, भर्‍याङ राख्ने, डोरी टाँग्नेलगायत काम गरिरहेका छन्।

द हिमालयन क्रिकेटलाई उपाधि

द हिमालयन क्रिकेट क्लबले कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल–२०२२ द हन्ड्रेड क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्