८ मंसिर २०८१ शनिबार
image/svg+xml

राष्ट्रपति पौडेलद्वारा स्वयम्भू महाचैत्यको पूजा

राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैत्यको मूल छत्र–गजुरको प्राण प्रतिष्ठा गरेका छन्।

स्वयम्भू घटनाः कारण बलात्कारको मुद्दा र पुरुष 'इगो'!

काठमाडौंको नागार्जुन नगरपालिका–६ स्वयम्भूमा बुधबार एक पुरुषले श्रीमती र छोरी र नतिनीको हत्या गरेर आत्महत्या गरेका छन्।

स्वयम्भूमा एक महिला र दुई बालबालिका मृत फेला

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) नवराज अधिकारीका नागार्जुन नगरपालिका–६ स्वयम्भूमा शवहरू फेला परेका हुन्।

नेपाली सेनाले फेरि माग्यो १२५ जना कर्मचारी (सूचनासहित)

नेपाली सेनाले हवाई सेवालगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि १२५ जना कर्मचारी माग गरेको छ।

गुँला पर्व सुरु

नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ।

धामीझाँक्री खोज्दै जापानी कमेडियन

जापानी कमेडियन मानासारी टाकानोले कमेडी गर्दै मुख बिगारेर भने, ‘ओहो ! नेपालीहरू आफ्नो स्वास्थ्यप्रति कति सचेत रहेछन् है। यति तितो घिउकुमारीको जुस पिउन पनि तयार छन्।’

सिनियर ब्वाइज बास्केटबलमा आयोजकलाई सफलता

आयोजक द एक्सेल्सियर स्कुलले नवौं एक्सेल्सियर कपको सिनियर ब्वाइज बास्केटबलमा शुक्रबार जित निकालेको छ।

झापा ‘सी’ डिभिजन च्याम्पियन

एन्फा मुख्यालयको मैदानमा शुक्रबार सम्पन्न खेलमा स्वयम्भूलाई ४–२ ले हराउँदै झापा फुटबल क्लब च्याम्पियन भयो। सोही दिन ओएसिसमाथि ५–० को जितसहित प्लानिङ ब्वाइज पनि ‘बी’ डिभिजनमा बढुवा हुने दोस्रो टोली बन्यो ।

स्वयम्भूमा पुनः निर्मित भवनहरू हस्तान्तरण

२०७२ साल वैशाख १२ गतेको महाविनाशकारी भूकम्पले क्षतिग्रस्त भएका स्वयम्भू परिसरस्थित काग्यु कर्मपा सम्प्रदायको कर्मराज महाविहार र स्वयम्भू महाचैत्यका बुद्धाचार्य पुजारी निवासको पुनःनिर्माण सम्पन्न भएको छ। पुनःनिर्माण सम्पन्न घरहरू सोमबार सम्बन्धित घरधनीलाई हस्तान्तरण गरियो।

स्वयम्भू स्तूप परिसरका घर बुद्धाचार्य परिवारलाई हस्तान्तरण हुँदै

स्वयम्भू स्तूप परिसरका १७ घर एकीकरणपछि पुनः निर्माण सम्पन्न गरिएको छ। विसं २०७२ को भूकम्पले जीर्ण भएका बुद्धाचार्य परिवारका घर पुनर्निर्माण गरी यही वैशाख १३ गते घरधनीलाई हस्तान्तरण गरिने छ।

यस्तो देखियो लकडाउनमा स्वयम्भू क्षेत्र (फोटो फिचर)

विश्‍‍वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रण गर्न सरकारले देश लकडाउन गरेको छ। नेपालमा पनि कोरोना संक्रमणको डर बढ्दै छ। चैत ११ बाट देश लकडाउन भएपछि काठमाडौंको एक महत्वपूर्ण धार्मिक स्थल स्वयम्भू नाथ क्षेत्र पनि सुनसान भएको छ।

हस्तकलाका सामग्री चोर्ने पक्राउ

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट सामान चोर्ने काभ्रेपलाञ्चोकका १८ वर्षीय दयाराम गहतराज, २४ वर्षीय रोशन लामा, २३ वर्षीय मानबहादुर विश्वकर्मा र २२ वर्षीय रामलाल तामाङलाई आइतबार राति पक्राउ गरेको हो।

चोरीमा संलग्न चार जना पक्राउ

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट सामान चोर्ने काभ्रेपलाञ्चोकका १८ वर्षीय दयाराम गहतराज, २४ वर्षीय रोशन लामा, २३ वर्षीय मानबहादुर विश्वकर्मा र २२ वर्षीय रामलाल तामाङलाई गएराति पक्राउ गरेको हो ।

पुरातत्व विभागलाई काठमाडौं महानगरले पठायाे पत्र

काठमाडौँ महानगरपालिकाले स्वयम्भू क्षेत्रको गरिमा बचाइराख्न र नयाँ संरचना निर्माण कार्य स्वीकृत नगर्न पुरातत्व विभागलाई पत्राचार गरेको छ। यस क्षेत्रमा कुनै पनि संरचना बनाउनैपर्ने भएको वडा कार्यालयसँग समन्वय र सिफारिशमा मात्र प्रक्रिया अगाडि बढाउन भनिएको छ। कामपाको वडा नं १५ ले पुरातत्व विभागलाई पत्राचार गरेको हो।

हनुमानढोका–स्वयम्भू पदयात्राको गुरुयोजना तयार

काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भू स्तुपासम्मको पैदयात्राको गुरुयोजना सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्