विस्फोटमा परि सात बालबालिकाको मृत्यु
दक्षिणी सिरियाको दारा प्रान्तमा शनिवार एउटा ‘विस्फोटक उपकरण’ विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
दक्षिणी सिरियाको दारा प्रान्तमा शनिवार एउटा ‘विस्फोटक उपकरण’ विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
सिरियास्थित ईरानी दूतावास नजिकै भएको आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ।
टर्कीएको सीमा नजिकैको अजाज सहरमा भएको विस्फोटमा ७ जनाको मृत्यु भएको छ।
इजरायले सिरियाको उत्तरी सहर एलेप्पोमा रहेको सैनिक शिविरलाई लक्षित गरी गरेको हवाइ आक्रमणमा ३६ सिरियाली सैनिक मारिएका छन्।
जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा हुने आजको खेलमा नेपाल जितको लक्ष्यसहित मैदान उत्रने छ।
अमेरिकाले सिरिया र इराकमा रहेका ईरानी केन्द्रहरूमा आक्रमण गर्न अनुमति दिएको छ।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन्।
भवन निर्माण–संहिताको साँचो पालना नेपालले बेलैमा सिक्नुपर्ने ठुलो पाठ हो। टर्की र सिरियाको घटनाबाट नेपालका ठेकेदारहरू, त्यसका डिजाइन र निर्माणमा संलग्न सबैलाई जिम्मेवार निकायले कारबाही नगरेसम्म यस्ता घटना घटिरहन्छन्।
टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपरान्ह् सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
इजरायलले सिरियामाथि क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको छ। बुधबार राति इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको प्राप्त समाचारमा जनाइएको छ।
सिरियामा विस्फोटनको घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै विस्फोटन गराएकाले ठूलो क्षति भएको जनाइएको छ। आक्रमणकारीले रकेट आक्रमण गरेको स्थानीय अधिकारीहरूले जनाएका छन्।
अमेरिकी अभ्यास र आतङ्कवादी समूहहरूलाई असीमित समर्थन सिरियाका निम्ति अब नैतिक र राजनीतिक रूपमा स्वीकार्य नभएको जनाउँदै दमास्कसले आफूमाथि लगाइएको अमेरिकी प्रतिबन्धको आलोचना गरेको छ।
सिरियाको दमासकसमा इजरायलले शक्तिशाली हतियारबाट आक्रमण गरेको बताइएको छ। केही दिन यतादेखि इजरायलले सो हमला जारी राखेको समाचारमा जनाइएको छ।
सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको भन्दै ती अधिकारीले यसका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराएका छन्।
सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (युएनडिओएफ) मा सहभागी हुन १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ।