१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

भानुभक्तको सम्झनामा बेलायतमा नेपाली कविता प्रतियोगिता

लन्डन- भानुजयन्तीका अवसरमा बेलायतमा कविता प्रतियोगित सम्पन्न भएको छ। शनिवार रेडिंगमा आयोजित खुला नेपाली कविता प्रतियोगितामा पत्रकार फडिन्द्र भट्टराईले प्रथम पुरस्कार हासिल गरेका छन्।

बेलायती क्लबविरुद्ध नेपालको फराकिलो जित

बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय क्लबसँग भएको पहिलो मैत्रीपूर्ण खेल जितेको छ । बुधबार भएको खेलमा लन्डनको क्लब फ्रि फोरेस्टरलाई १२९ रनको फराकिलो रनको अन्तरले हराउँदै आफ्नो अभ्यास सत्रमा सुखद सुरुवात गरेको हो ।

बेलायतमा नयाँ सरकार, पूर्व लन्डन मेयर बोरिस विदेशमन्त्री नियुक्त

बेलायतको सत्तारुढ दल कन्जरभेटिभ दलका नेता टेरेसा मेले प्रधानमन्त्रीको पद सम्हाले लगत्तै आफ्नो मन्त्री मण्डलको विस्तार गरेकी छन् । ५९ वर्षीया मे सन् २०१० देखि गृहमन्त्रीको कार्यभार समाल्दै आएकी मेले प्रधानमन्त्री डेविड क्यामरुनले राजीनामा दिएपछि बुधवार प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

बेलायती प्रधानमन्त्री टेरेसा मे बन्ने निश्चित

लन्डन- बेलायतको सत्तारुढ दल कन्जरभेटीभ दलको नेतामा टेरेसा मे निर्विरोध भएकी छन्। उनकी एकमात्र प्रतिष्पर्धी आन्द्रिया लिड्समले आफ्नो नाम फिर्ता लिएपछि मे दलको नेता भएको औपाचारिक रुपमा घोषणा गरिएको हो।

बेलायत इयूबाट बाहिरिनु मुख्य कारण मूल्य वृद्धि

अमेरिकी कम्पियुटर उत्पादक कम्पनी डेल र चाइनिज स्मार्टफोन कम्पनी वान प्लसले बेलायतमा आफ्नो उत्पादको मूल्य वृद्धि गर्ने बताएकाछन्। उनीहरुले मूल्य बढ्नुको प्रमुख कारण बेलायत युरोपियन युनियन (इयू)बाट बाहिरिनु रहेको पनि बताएका छन्। बेलायतमा आफ्नो उत्पादन पुर्याइरहेका अन्य कम्पनीले पनि चाँडै नै आफ्नो उत्पादको मूल्य बढाउने बताएका छन्। अर्थबिद्ले भने मूल्य अझै उच्च विन्दुमा पुप्ने बताएका छन्।

समाज र बेलायतको चुनाव

बेलायतमा गएको साता युरेपियन युनियन (इयु) मा रहने कि छुट्टिनेबारे जनमत संग्रह भयो। बेलायती जनतासँग जनमतका लागि दुई विकल्प थिए, इयुमै रहने वा इयुबाट छुट्टिने।

बेलायत इयूबाट छुटिएपछि बेललाई समस्या

बेलायत जनमतसंग्रहमार्फत युरोपियन युनियन इयूबाट बाहिरिने भएपछि स्पेनिस जाइन्ट रियल मड्रिड वेल्सका स्टार ग्यारेथ बेलको भविश्यलाई लिएर समस्यामा पर्ने देखिएको छ ।

जोशमा बेलायती दुई टोली

बेलायतका दुई साना देश युरो २०१६ को क्वार्टरफाइनल पुग्नका लागि शनिबार आमने सामने हुँदैछन्। रियाल मड्रिडका स्टार गारेथ बेलको वेल्सले पेरिसमा उत्तरी आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

बेलायत इयुबाट बाहिरिँदा के असर पर्छ ?

बेलायतले युरोपेली युनियन (इयु) बाट अलग्गिने निर्णय गरेसँगै यसले अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक व्यवस्था र क्षेत्रीय सहयोगमा पार्न सक्ने प्रभाव तथा खतराप्रति नेपाल सचेत भई बस्नुपर्ने परराष्ट्र मामिला जानकारले बताएका छन्।

इयुबाट बेलायत बाहिरिँदा नेपालमा कसले के भने?

काठमाडौं- यूरोपेली युनियनबाट बेलायत बाहिरिने भएपछि त्यसबारे नेपालमा समेत प्रतिक्रिया दिन सुरु गरिएको छ।

सकियो बेलायतमा जनमत संग्रह

लन्डन– बेलायत युरोपेली युनियनको सदस्य रहने वा नरहने भन्ने विषयमा बेलायतमा बिहीबार जनमत संग्रह सम्पन्न भएको छ। बिहीबार बिहानदेखि नै बेलायतमा जनमत संग्रहका लागि मतदान सुरु भएको लन्डनबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्